अर्थ/उद्योग/वाणिज्य

सुनको मूल्य माघयताकै उच्च, प्रतितोला रु ७६ हजार ३००

काठमाडौँ, १६ माघ : निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १५ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ

लगानी कोषको सञ्चालक समिति समावेशी बनाइने

काठमाडौँ, १५ माघ : प्रतिनिधिसभा, अर्थ समितिले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा भएका सहमतिसम्बन्धी विषयवस्तु समेटेर अन्तिम प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन

पहिलो मल उद्योगमा चमेराको गुँड

चन्द्रकला भण्डारी । भद्रपुर, १४ माघ : झापामा रहेको मुलुकको पहिलो रासायनिक मल उद्योग ‘लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि ’ चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित

गमला बनाएर मासिक ५० हजार कमाई

सुरुङ्गा, १४ माघ : झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उहाँले गमला बनाएर नै घर धान्नुभएको छ । शुरुमा गमलासहित दियो,

नागरिक लगानी कोषले नाफा कमाउने होइन : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १३ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभएको छ । उहाँले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा

काठमाडौँ, १२ माघ : नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सुक्खा बन्दरगाहलाई लक्ष्य भेट्टाउन चुनौती

वीरगञ्ज, १२ माघ : भारत तथा तेस्रो मुलुकबाट आउने विलासी गाडीहरुको आयातमा कमी आएपछि वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट) लाई चालू आर्थिक वर्षमा लक्ष्य भेट्टाउन चुनौती थपिएको छ

बढी आय हुने क्षेत्रमा राजश्व उठाउँछौँ : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १२ माघ  : सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी हुने

दुग्ध उद्योगमा युवाको लगानी बढ्दै

टीका खतिवडा । मङ्गलबारे, १२ माघ : इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.