अर्थ/उद्योग/वाणिज्य

२१ करोड राजश्व छलेको आरोपमा मुद्दा

काठमाडौँ, २४ पुस : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । काठमाडौँ महानगरपालिका–७ बस्ने युनिभर्सल

विद्युत् महसुल विवाद : समाधान खोज्न उच्चस्तरीय समिति

रमेश लम्साल । काठमाडौँ, २४ पुस : नेपाल विद्युत् प्राधिकरण जसरी पनि उठाउने उद्योगी जसरी पनि नतिर्ने भन्ने विवादका बीचमा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय

सेजमा देखिएका समस्या समाधानमा सरकार गम्भीर : मन्त्री भट्ट

काठमाडौँ, २४ पुस : विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका सबै प्रकारका समस्या समाधानका लागि सरकारले कार्यक्रमिकरूपमा नै पहल गर्ने भएको छ । व्यापार घाटा घटाउने र आर्थिक समृद्धिका लागि मार्ग

चार सिमेन्ट उद्योगलाई कारवाही

काठमाडौँ, २४ पुस : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट

सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे

काठमाडौँ, २१ पुस : सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ

सुनको भाउ अहिलेसम्मकै उच्च, बीस दिनमै चार हजारले वृद्धि

काठमाडौँ, २० पुस : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने

राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, २० पुस : ‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका १५ महिला

सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ, १८ पुस : आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा

रु बाह्र खर्बका १४ योजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न : लगानी बोर्ड

रमेश लम्साल । काठमाडौँ, १८ पुस : सरकारले करिब रु १२ खर्ब बराबरको वैदेशिक लगानी भित्र्याउने प्रक्रियालाई अन्तिम रुप दिएको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा आर्थिक विकासका लागि महत्वपूर्ण

रुपन्देहीका १० उद्योगले तिरेनन विद्युत् महसुल

लुम्बिनी, १८ पुस : लुम्बिनी क्षेत्रका उद्योगहरुले विद्युत् उपभोगवापतको रकम नतिर्दा करोडौँ रकम बक्यौता देखिएको छ । केही उद्योगले विद्युत्को महसुल तिर्न मानेका छैनन् । उद्योगले विद्युत् प्राधिकरणले ट्रङ्कलाइनअनुसार ‘बिलिङ’

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.