
काठमाडौँ, २८ मङ्सिर : कलाकार दीपक क्षेत्रीको आज निधन भएको छ । काठमाडौँको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले जानकारी

काठमाडौँ, २६ मङ्सिर : कर्णाली प्रदेशको हुम्लामा छायाङ्कित बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) निर्माण भएको छ । भूकम्पमा आधारित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक एवं पत्रकार

नारायण ढुङ्गाना । काठमाडौँ, २५ मङ्सिर : मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाल चलचित्र पर्यटनका लागिसमेत आकर्षक गन्तव्य हो । नेपालको यही विविधतालाई विश्वसामु

घोराही, १७ मङ्सिर : आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका

सुर्खेत, २८ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘सप्तरङ्ग’ कार्यक्रमले राष्ट्रिय एकताको भाव दिएको बताउनुभएको छ । गृष्मा ब्रोडकास्टिङ प्रालि काठमाडौँको आयोजना तथा काफिया मिडिया सेन्टर सुर्खेतको संयोजनमा सञ्चालन

काठमाडौँ, २६ कात्तिक : सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले

काठमाडौँ, २६ कात्तिक : चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका

पर्सा, २३ कात्तिक: कात्तिक २१ गतेदेखि वीरगञ्जको आदर्शनगर रङ्शालामा सञ्चालित नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ आज सम्पन्न भएको छ । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको

वीरगञ्ज, २१ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाली

काठमाडौँ, २० कात्तिक : बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताउनुभएको छ । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी