चलचित्र/मनोरञ्जन

कलाकार अधिकारीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काठमाडौँ, ३२ साउन : वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको आज बिहान निधन भएको थियो । नृत्य, रङ्गमञ्च हुँदै

चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा

काठमाडौँ, १७ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई मन्त्रालयमा

बन्दना र रोशनलाई उपाधि

कास्की, १२ साउन : राष्ट्रिय खुला एकल लोक नृत्य प्रतियोगिताको उपाधि महिलातर्फ गण्डकी प्रदेशकी बन्दना घर्तीमगर तथा पुरुषतर्फ कर्णाली प्रदेशका रोशन घर्ती मगरले जित्नुभएको छ । लोकस्रष्टा कल्याण शेरचनको स्मृतिमा

शुक्रबारदेखि ‘एक्लो घर’ प्रदर्शनीमा आउने

काठमाडौँ, २ साउन : प्रायः हरेक शुक्रबार राजधानीसहित देशभरका फिल्म हलमा नेपाली तथा विदेशी चलचित्रको तीव्र प्रतिस्पर्धा हुने नौलो विषय होइन तर यो शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘एक्लो

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ वितरण

नारायण ढुङ्गाना । काठमाडौँ, २७ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक विविधतासहित प्राकृतिक सौन्दर्यले सुशोभित नेपाल आफँैमा सुन्दर चलचित्र झै भएकाले मुलुकलाई चलचित्र छायाङ्कन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको

चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

काठमाडौँ, २६ असार : चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ । नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको

‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा

काठमाडौँ, २३ असार : चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ । दुई वर्षपछि हुन लागेको

लमजुङमा बन्नेभयो, विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’

नारायण ढुङ्गाना । काठमाडौँ, १८ असार : लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट

लघु चलचित्र ‘माला’को विशेष प्रदर्शन सम्पन्न

काठमाडौँ, ३२ जेठ : लघु चलचित्र ‘माला’ को विशेष प्रदर्शन सम्पन्न भएको छ । परिवर्तनका लागि मानव समाज नेपालले निर्माण गरेको उक्त चलचित्र ‘माला’ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गतेदेखि

काठमाडौँ, २९ जेठ : नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १५ गतेसम्म हुने भएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.