चलचित्र/मनोरञ्जन

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा, ३१ देशका ५९ चलचित्र छनोट

काठमाडौँ, ३ माघ : दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले

पौराणिक कथामा आधारित चलचित्र ‘प्रेमनाथ, अ टु लभ फरएभर’

मीना घोरसाइने । काठमाडौँ, १८ पुस : शाक्यमुनि गौतम बुद्धको ‘शान्ति, अहिंसा र प्रेम’ को सन्देशमा आधारित चलचित्र ‘प्रेमनाथ, अ टु लभ फरएभर (साँचो माया सधैँ अमर)’ को ब्यानर, शीर्ष गीत तथा

भ्रष्टाचारविरुद्धको चलचित्र ‘सयकडा दश’ माघ १८ गतेदेखि प्रदर्शनमा आउने

मीना घोरसाइने । काठमाडौँ, १५ पुस : नेपाली समाजमा अहिले भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको छ । भ्रष्टाचार उन्मूलनका लागि विभिन्न क्षेत्रले आवाज उठाउँदै आएको छ । अहिलेसम्म यस विषयलाई चलचित्रमा भने समेट्न

नेपाल आइडल–२ को उपाधि ओडलाई

काठमाडौँ, ६ पुस : चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् ।

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

पोखरा, २८ मङ्सिर : भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) चलचित्र बनाइएको छ । भुजेल समाज सेवा समिति, केन्द्रीय समिति र भुजेल चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिको सक्रियतामा

‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जित्यो प्रथम पुरस्कार

काठमाडौँ, २७ मङ्सिर : ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १६ औँँ संस्करणमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ नामक फिल्मले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने

काठमाडौँ, २४ मङ्सिर (रासस): नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने भएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८

माउन्टेन फिल्म फेस्टिबल शुरु

काठमाडौँ, २१ मङ्सिर : ‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो

हरितारा चलचित्र पुरस्कार–२०७५ सङग्रौला र थापालाई

काठमाडौँ, १७ मङ्सिर: हरितारा चलचित्र पुरस्कारबाट वरिष्ठ अभिनेता लय सङ्ग्रौला र अभिनेत्री रेखा थापालाई सम्मान गरिएको छ । परिवर्तन नामक संस्थाले आज ‘हरितारा चलचित्र पुरस्कार– २०७४’ बाट सङ्ग्रौला र ‘हरितारा

‘जाःमन गुभाजु’ प्रदर्शन

काठमाडौँ, ८ मङ्सिर : नेपाल भाषामा निर्माण गरिएको ‘जाःमन गुभाजु’ नामक चलचित्र आजदेखि सर्वसाधारणका लागि प्रदर्शन गरिएको छ । सत्रौँ शताब्दीमा काठमाडौँका सिद्धहस्त जाःमन गुभाजुको जीवनीमा आधारित उक्त चलचित्रमा तत्कालीन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.