चलचित्र/मनोरञ्जन

गुभाजुको जीवनीमा आधारित चलचित्र निर्माण

काठमाडौँ, ६ मङ्सिर : सत्रौँ शताब्दीमा काठमाडौँका सिद्धहस्त जाःमन गुभाजुको जीवनीमा आधारित चलचित्र निर्माण गरिएको छ । जेस्सि पेन्नी इन्टरनेट र वाइड बुल्स प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘जाःमन गुभाजु’

नेपाल–अफ्रिका चलचित्र महोत्सव अर्को सातादेखि

काठमाडौँ, ३ मङ्सिर : आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले

नायिका चन्दले फिल्म निर्माण गर्ने

काठमाडौँ, २ मङ्सिर : नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘साइनो’ चलचित्र निर्माण गर्ने घोषणा

‘प्रज्ञा सिस्नुपानी देउसी’मा नेताप्रति खबरदारी

काठमाडौँ, २० कात्तिक : दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक

‘मुन्दे्रको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

प्रकाश सिलवाल । काठमाडौँ, २० कात्तिक : “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ

‘आलु पार्टी’ मा हास्यव्यङ्ग्य प्रस्तुति

ललितपुर, १९ कात्तिक : कागतिहारका उपलक्ष्यमा स्रष्टाहरुले कविता, मुक्तक, गीत, नृत्यलगायत विधामार्फत हास्यव्यङ्ग्य प्रस्तुत गरेका छन् । हासने प्रतिष्ठानले आज आयोजना गरेको ‘आलु पार्टी’ मा जावलाखेलस्थित हासनेघरमा जीतु नेपाल, केरा

इजरायली चलचित्र महोत्सव शुरु

काठमाडौँ, १५ कात्तिक : झण्डै छ दशक लामो इजरायल र नेपालबीचको कूटनीतिक दौत्य सम्बन्धलाई सांस्कृतिक आदानप्रदानका माध्यमबाट अझ सुदृढ तुल्याउने उद्देश्यले आयोजित १२औँ इजरायली चलचित्र महोत्सव आजदेखि यहाँ शुरु भएको

छक्कापञ्जा–३ : घटस्थापनाबाट प्रदर्शनमा आउने

काठमाडाै, ६ असोज : चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ

दर्शकबीच लोकप्रिय बन्दै टेलिभिजन कार्यक्रम ‘छमछमी’

कालिका खड्का । काठमाडौँ, ४ असोज : ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ । छमछमी नेपाली माटोसुहाउँदो

वरिष्ठ कलाकार रिमालको निधन

काठमाडौँ, १५ भदौ : वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.