चलचित्र/मनोरञ्जन

चलचित्र महोत्सव बिहीबारदेखि शुरु हुँदै

वीरगञ्ज, २० कात्तिक : ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि यहाँ शुरु हुने तीनदिने नेपाली चलचित्र महोत्सव आकर्षणको विषय बन्दै गएको छ । नेपाल

जीवन काँडा कि फूल प्रदर्शन हुँदै  

कृष्णराज गौतम। काठमाडौँ, १९ कात्तिक: साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक

नृत्य प्रतिभा जन्माउँदै ‘छमछमी’

काठमाडौँ, ११ कात्तिक : नेपाल टेलिभिजनको ‘मेगा डान्स रियालिटी शो’ ‘छमछमी’ कार्यक्रमले युवा प्रतिभालाई अवसरको ढोका खोल्न सघाएको छ । ‘नेपाली पनको, नेपाली मनको’ उद्घोषसहित सञ्चान हुँदै आएको उक्त कार्यक्रम

सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता

काठमाडौँ, ९ कात्तिक : हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बन्नुभएको छ । आज काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य

थारु चलचित्र ‘भुरभुरा रहर’ को ‘च्यारिटी सो’ प्रदर्शन

बर्दिया, १६ असोज : थारु भाषाको चलचित्र ‘भुरभुरा रहर’ ‘च्यारिटी सो’ मार्फत आज पहिलोपटक प्रदर्शन गरिएको छ । बढैयाताल गाउँपालिका–८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा चलचित्र

चलचित्र सम्बन्धी अध्ययनमा नयाँ क्याम्पस सञ्चालन

काठमाडौँ, ३० भदौ : चलचित्रमा चार वर्षे स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ । नेपालीका साथै दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीलाई समेत

चलचित्र ऐन चाँडै ल्याइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना

प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार   

राम केसी । चौतारा, १३ भदौ : सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । अत्याधुनिक

‘अग्निदहन’ विदेशमा प्रदर्शन हुने

चिप्लेढुङ्गा, ९ भदौ : बोक्सी प्रथा विरुद्ध तयार पारिएको चलचित्र अग्निदहन विदेशमा प्रदर्शन हुनेभएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा यही साता मलेसिया, सिङ्गापुर र

अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १ भदौ : सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.