शिक्षा

स्याङ्जाका १३६८ विद्यार्थीलाई बालकथाका पुस्तक वितरण

मीरा मल्ल । स्याङ्जा, ६ पुस : कक्षा १ र २ का १३६८ विद्यार्थीलाई बालकथाका पुस्तक वितरण गरिएको छ । स्याङ्जा जिल्लामा साक्षरता कार्यक्रम लागु भएका ५५ विद्यालयका १३६८ जना

स्याङ्जामा पुस्तकालय हस्तान्तरण कार्यक्रमको सुरुवात

स्याङ्जा, १६ मंसिर : स्याङ्जा जिल्लामा सन् २०१८ मा साक्षरता कार्यक्रम सुरुवात भएका ३५ विद्यालयहरूमा पुस्तकालय स्थापना भएको ३ बर्ष पुगेको अवशरमा पुस्तकालयलार्इ विद्यालयकै पुर्ण स्वामित्वमा रहने गरी पुस्तकालय हस्तान्तरण

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (तालिकासहित)

काठमाडौं, १६ भदौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएकाे छ । बुधबार बोर्डले ३० भदौदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।

प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु

काठमाडौं, २८ साउन : सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच

कक्षा १२ काे परीक्षा साउन ३१ गतेबाट सुरु हुने

काठमाडौं, ५ साउन : कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । कोरोनाका कारणले रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ ।

अनलाइन कक्षाले तनावमा बालबालिका

काठमाडौं, ३० असार : नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय

ताइवानबाट कृषिमा २६ नेपाली विद्यार्थीद्वारा स्नातक तह उतिर्ण

आशिष थापा । काठमाडौं, २५ असार : नेपालबाट शतप्रतिशत छात्रवृती पाएर ताइवानको नेश्नल पिन्टुङ्ग युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजिमा अध्ययनरत २६ नेपाली विद्यार्थीहरुले कृषि विषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन

देशको माटो सुहाँउदो पाठ्यक्रम तयार पार्न प्रा.डा. कोइरालाको सुझाव

काठमाडौं, १४ असार : देशको माटो सुहाँउदो पाठ्यक्रम तयार पारी अनलाईन कक्षा दिन प्रा.डा. कोइरालाको सुझाव दिएका छन् । विश्व मानव जगतलाई नै चुनौती दिई रहेको कोभिड-१९ बाट श्रृजित अवस्थामा तपाईँ

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने स्थानमा केन्द्र

काठमाडौं, १२ असार : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङ, ११ असार : ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.