शिक्षा

अझै उपलब्ध भएन पाठ्यपुस्तक, पठनपाठन प्रभावित

काठमाडौं, २१ जेठ : टीकापुरमा कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले

विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

काठमाडौं, ७ जेठ : नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन

भोलिदेखि एसइई हुँदै, २ हजारभन्दा बढी परीक्षा केन्द्र

काठमाडौं, ८ बैशाख : माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि शुक्रबारबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरि २ हजार ७ वटा परीक्षा केन्द्र तोकिएको छ। यस वर्षको एसइईमा ५ लाख १४

कस्तो हुनु पर्छ प्राध्यापक संघ/संगठनको नेतृत्व ?

डा. दिलनाथ दंगाल । विश्वविद्यालयहरुमा मुख्य रुपले बैचारिक र पेशागतगरी दुई प्रकारको प्राध्यापकहरुको नेतृत्व कृयाशिल रहेको छ । बैचारिक नेतृत्वले आफ्नो पार्टीहरुसंग निकट रहेका प्राध्यापकहरुको हकहितमा काम गर्ने गर्छ भने

अङ्ग्रेजी माध्यमले सामुदायिक विद्यालयको स्तर वृद्धि

मोरङ, १६ चैत : स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले  शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका

एसइई परीक्षा तालिका सार्वजनिक, परीक्षा केन्द्र दुई हजार

काठमाडौं, २७ माघ : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका बिहीबार सार्वजनिक गरेको छ। तालिकाअनुसार वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा हुने छ। तर, प्रश्नपत्र पुरानो

कन्या क्याम्पसमा बुहारीको आकर्षण

चितवन, २४ माघ  : मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी)हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

तनहुँ, १३ माघ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेसन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको

एसईई परीक्षा खारेज गर्न शिक्षा समितिको निर्देशन

काठमाडौं, ९ पुस : संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले

दुई हजार ५९८ निमावि शिक्षकका लागि जागिर खुल्यो

काठमाडौं, ७ पुस : शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । निमावि तृतीय श्रेणी शिक्षक पदका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.