विकास निर्माण

भौतिक संरचना निर्माणमा नदीजन्य वस्तुको अभाव

राँझा, २८ मङ्सिर : नदीजन्य वस्तुको अभावका कारण आठौँ राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा अवरोध भएको छ । प्रतियोगिता उद्घाटनस्थल नेपालगञ्ज रङ्गशाला र अन्य निर्माणका लागि आवश्यक

इञ्जिनीयर एशोसिएसनको निर्वाचन शुक्रबार

काठमाडौँ, २७ मङ्सिर : नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार काठमाडौँलगायत सातवटै प्रदेशमा हुने भएको छ । निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुने भएको छ ।

पुनःनिर्माणको काम स्थानीय तहलाई हस्तान्तरण

भक्तपुर, २७ मङ्सिर : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भक्तपुरका चार नगरपालिकाबीच पुनःनिर्माणसम्बन्धी सहमतिपत्रमा हस्तान्तरण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन

ब्रह्मदेव बजार–टनकपुर बाँध नजिकको सडक कालोपत्रे हुँदै

कञ्चनपुर, २७ मङ्सिर : भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ । यसअघि भारतले एकलौटी रूपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेव

सिँचाइ आयोजनाको अवलोकन

भद्रपुर, २५ मङ्सिर : एशियाली विकास बैंकको एक प्रतिनिधिमण्डलले मेचीनगर–१४ दुहागढीमा रहेको हडिया रेगुलेटर सिँचाइ आयोजनाको स्थलगत अवलोकनका साथै उपभोक्तासँग अन्तरक्रिया गरेको छ । आज बैंक प्रतिनिधि विनिता साह खड्काको

आकाशे पुलको सम्भाव्यता अध्ययन

ललितपुर, २५ मङ्सिर : ललितपुर महानगरपालिकाले नगरका सवारीसाधनको चाप बढी भएका स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान भएकामा नौ टेण्डर परेको महानगरपालिकाका

कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम

कमल खत्री । बेनी, २५ मङ्सिर : म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ ।

दुई आयोजनासँग विद्युत् खरीद सम्झौता

काठमाडौँ, २५ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणले ३५ मेगावाट क्षमताको ब्रह्मायणी र १५ मेगावाट क्षमताको

मन्त्रालयले बजेट दिने भएपछि पुल निर्माणले गति लिने

बलेवा, २५ मङ्सिर : लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका

निर्माण व्यवसायी मारमा : महासङ्घ

काठमाडौँ, २५ मङ्सिर : सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । विभिन्न तहका सरकारबीच समन्वय नहुँदा सङ्घीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.