विकास निर्माण

कालीगण्डकी प्रसारण करिडोर प्रभावित

पर्वत, ५ पुस : रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा

मौलिकता जोगिने गरी पुनःनिर्माण गर्न आग्रह

काठमाडौँ, ४ पुस : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुनःनिर्माणका क्रममा काठमाडौँलगायतका जिल्लामा रहेका सम्पदा तथा बस्तीको संरक्षण गर्न सुझाव दिनुभएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति काठमाडौँको आज बसेको बैठकमा उहाँले मौलिक

दुई जलविद्युत् आयोजना एकैसाथ निर्माण हुने

राम के.सी । चौतारा, ४ पुस : सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ ।  सात अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट

मेलम्ची आयोजनाको समस्या चाडैँ समाधान हुने

काठमाडौँ, ४ पुस : खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताउनुभएको छ ।  खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ४ पुस : सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।  समितिले सो विमानस्थलबारे

मोनोरेलको डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौँ, ४ पुस : काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ ।  काठमाडौँ, महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका

ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारको चासो

लहान, ४ पुस : ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ ।  लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत्ता

माडीको विकासमा निकुञ्ज ऐन बाधक

कृष्ण आचार्य । भरतपुर, ४ पुस : चितवनको दुर्गम मानिने माडी क्षेत्रको विकासमा राष्ट्रिय निकुञ्ज तथा वन्युजन्तु संरक्षण ऐन २०२९ निकुञ्ज ऐन नै बाधक बनेको सरोकारवालाहरु बताउँछन् । ऐनमा रहेका अनेक

मेलम्ची आनेपानी आयोजनाका समस्या संयतापूर्वक समाधान गरिँदै

काठमाडौँ, ३ पुस : सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना

जीविकोपार्जनका आधारसहित पुनःनिर्माण सम्पन्न

पूर्णप्रसाद मिश्र । ढुङ्गेनटार, ३ पुस : भूकम्पले पूर्ण रुपमा आवास क्षति भएका नुवाकोटका ९६ घरले नमूनाका रुपमा जीविकोपार्जनका आधारसहित पुनःनिर्माण सम्पन्न गरेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी एकीकृत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.