धनवीर महतो । महोत्तरी, ३ पुस : निर्माणकार्य सम्पन्न नहुँदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य
भक्तपुर, २ पुस : मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो
नेपालगञ्ज, २ पुस : बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको
मोहन पौडेल । परासी, १ पुस : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्य एक वर्षदेखि ठप्प छ । सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने करीब १३ किलोमिटरको सो हुलाकी
हेमन्त केसी । जाजरकोट, पुस १ : डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–८ का सर्जन पहाडी नेपालगञ्जबाट नुन बोकेर घर ल्याएको पुरानो याद आफ्ना नाति नातिनालाई सुनाउने गर्नुहुन्छ । एक महीना लगाएर नेपालगञ्जबाट नुन बोकेर
काठमाडौँ, २९ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालय तथा
ललितपुर, २९ मङ्सिर : चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक
काठमाडौँ, २८ मङ्सिर : माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले रु एक अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् । आयोजनाको प्रवद्र्धक सामलिङ पावर कम्पनी र
काठमाडौँ, २८ मङ्सिर : म्याग्दीको मालिका गाउँपालिकामा प्रवासी नेपालीको अगुवाइमा दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा
पूर्णप्रसाद मिश्र । काठमाडौँ, २८ मङ्सिर : भूकम्पले क्षतिग्रस्त पाँच सम्पदा स्थल पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली