विकास निर्माण

हुलाकी सडक निर्माणको काम प्रभावित

लहान, २५ मङ्सिर : लामो समयसम्म मुद्दाको फैसला नहुँदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ । उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर

बारा र रौतहटको दर्जनौँ पुल जीर्ण अवस्थामा

रौतहट, २५ मङ्सिर : पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटना भइरहेका छन् । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने

पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड

ललितपुर, २४ मङ्सिर : भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत संस्थाका प्रतिनिधि, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि र नागरिक समाजलगायतले पुनर्निर्माणमा स्थानीय सरकारको सहभागितामा जोड दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन

रमेश लम्साल । काठमाडौँ, २४ मङ्सिर : चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु

भक्तपुर, २४ मङ्सिर : अरनिको राजमार्गअन्र्तगत सूर्यविनायकदेखि काँभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्र्याक’ निर्माण कार्य आजदेखि शुरु भएको छ । सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि सूर्यविनायकसम्म

हेटौँडा उपमहानगरपालिकाद्वारा घरको नक्सा निःशुल्क

हेटौँडा, २४ मङ्सिर : हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ । विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको

सांसद विकास कोषको रकम सडकमा

बैतडी, २४ मङ्सिर : सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक

समयमा शहीद स्मारक निर्माण नगर्नेलाई कानूनी कारवाही : गृहमन्त्री थापा

काठमाडौँ, २२ मङ्सिर : गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्माणाधीन स्मारकको

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन : मन्त्री महासेठ

काठमाडौँ, २२ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण

सुनकोशी-कमला डाइभर्सन आयोजनाबारे छलफल

काठमाडौँ, २२ मङ्सिर : सरकारले सुनकोशी–कमला–मरिन डाइभर्सन परियोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै त्यसलाई निकट भविष्यमा नै अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्रदेश नं

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.