विकास निर्माण

तीन ग्रामीण सडकको २८ किमी पुनःनिर्माण सम्पन्न

काठमाडौँ, २३ पुस : भूकम्पले क्षतिग्रस्त तीन ग्रामीण सडकको २८ किमी पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा तेलकोट–घट्टेडाँडा आठ किमी, ठैँब–गोदामचौर २ दशमलव

‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकियो

ललितपुर, २२ पुस : कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सघाउँछौँ : महासङ्घ

भक्तपुर, २१ पुस : निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न निर्माण व्यवसायीले सरकारको साथ दिने बताउनुभएको छ । निर्माण व्यवसायी

श्रीमहलको पुनःनिर्माण हुँदै

काठमाडौँ, २१ पुस : पुल्चोकस्थित राणाकालीन दरबार श्रीमहल (पहिले श्रीदरबार) को पुनःनिर्माण हुने भएको छ । भूकम्पले भवनमा धेरै क्षति पु¥याएकाले प्रवलीकरण गरेर मात्रै नहुने हुँदा पुनःनिर्माण नै गर्न लागिएको

पुल निर्माण नौ वर्षदेखि अलपत्र

दीपशंकर चौलागाई । दोलखा, २१ पुस : कन्सल्टेन्टको गलत डिजाइनका कारणले यहाँको भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण नौ वर्षदेखि अलपत्र परेको छ । नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस

मेलम्ची आयोजनालाई समयमै सम्पन्न गराउन कर्मचारी तयार

काठमाडौँ, २० पुस : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरु जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताएका छन्

‘करुणा भवन’ पुनःनिर्माणका लागि शिलान्यास

काठमाडौँ, २० पुस : झण्डै सात दशक इतिहास बोकेको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठभित्र रहेको ‘करुणा भवन’को शिलान्यास गरिएको छ । विसं २००८ मा स्थापना भएको उक्त भवन विसं २०७२ वैशाख १२

स्तूपहरुको पुनःनिर्माणसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौँ, २० पुस : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, विहार तथा स्तूपको संरक्षण, जीर्णद्धार तथा पुनःनिर्माणसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले सो

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री ओली

मिक्लाजुङ, २० : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय

ठूला पूर्वाधार निर्माण गर्दै भरतपुर महानगर

नारायण अधिकारी । चितवन, १९ पुस : देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेनु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.