ललितपुर, २ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका
काठमाडौँ, ३० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई आज
रमेश लम्साल । काठमाडौँ, २९ पुस : पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका
बेनी, २९ पुस : कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी
तेह्रथुम, २५ पुस ९ : जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुममा ४३ घर निर्माण भइरहेका छन् । जिल्लाका सीमान्तकृत तथा दलित बस्तीमा सो कार्यक्रमको सहयोगमा ४३ घर निर्माण भइरहेका छन् । कार्यक्रमअन्तर्गत
सिञ्जा, २४ पुस (रासस)ः लामो समयदेखि ओझेल परेको कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक निर्माण निर्माणमा केही समययता गति बढेको छ । सो सडकखण्डको हिमा गाउँपालिकामा रहेको बाजा गाडादेखि बड्कीसम्म ग्राभेल भएको
काठमाडौँ, २४ पुस : मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल(एमसिए) को कार्यकारी निर्देशकमा डा खड्गबहादुर विस्ट नियुक्त हुनुभएको छ । सरकारले खुल्ला प्रतिस्पर्धाबाट विस्टलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । मिलेनियम
चितवन, २४ पुस : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति
जाजरकोट, २४ पुस : जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु
रमेश लम्साल । काठमाडौँ, २३ पुस : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो