विकास निर्माण

११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न

काठमाडौँ, ४ माघ : प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण

कार्यालय भवन निर्माणमा जुट्दै कामपा

काठमाडौँ, ४ माघ : काठमाडौँ महानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिन थालेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो पाँचवर्षे कार्यकालमा कार्यालय भवन नभएका ३२ वटै वडामा भवन निर्माण

छिन्चु-जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

हेमन्त केसी । जाजरकोट, ४ माघ : छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर

अझै खुलेन सहजपुर–दिपायल सडक

डोटी, ४ माघ : डोटीको विपीनगर हुँदै दिपायल जोड्ने बोगटान सडकको अहिलेसम्म ४३ किलोमिटर बाटो खुलाउन सकिएको छैन । शिलान्यास भएको ३३ वर्ष बित्दा पनि उक्त सडकखण्डको साधारण बाटोसम्म पनि

प्राधिकरणद्वारा दुई वर्षको लक्ष्य र कार्ययोजना पारित

काठमाडौँ, ३ माघ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण तथा पुनःस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवं पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको

सडक निर्माणसँगै फेरिँदै छ डोल्पालीको जीवन

रामचन्द्र न्यौपाने । डोल्पा, ३ माघ : वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ । सडक खुलेसँगै जीप, ट्र्याक्टर, मोटरसाइकललगायतका यातायातका साधन

हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

हुम्ला, ३ माघ : जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना

दार्चुला-तिङ्कर सडक : दश वर्षमा ३२ किमी साधारण बाटो खुला

नरेन्द्रसिंह कार्की । दार्चुला, ३ माघ : केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड

सडकले बढायो चहलपहल

हेमन्त केसी । जाजरकोट, २ माघ : कर्णालीका तीन जिल्लाको सङ्गम स्थल त्रिवेणी बजारमा सडक पुगेपछि चहलपहल बढेको छ । सडक सञ्जालले जाजरकोट, रुकुम र डोल्पाका बिभिन्न ठाउँबाट आएका सवारी साधन त्रिवेणीमा

दुई वर्षमा पुनःनिर्माणको काम सकिने : प्रधानमन्त्री ओली

काठमाडौँ, २ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ । एक्काइसौँ भूकम्प दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.