विकास निर्माण

ठेकेदारले धेरै ठेक्का दिँदा झोलुङ्गे पुल निर्माणमा ढिलाइ

काठमाडौँ, १५ माघ : ठेकेदारले एउटैै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश झोलुङ्गे पुल ठेक्का सम्झौतामा तोकिएको अवधिमा पूरा हुन सकेका छैनन् । कुन ठेकेदारसँग कुन ठेक्काको काम पूरा

सहलगानीका बाह्र खानेपानी आयोजना

काठमाडौँ, १५ माघ : सरकार र स्थानीय जनताको साझेदारीमा १२ सहलगानी खानेपानी आयोजना सम्पन्न भएको छ । सरकारले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार ति खानेपानी आयोजना निर्माण गरेको हो

आयोगको अध्ययन : एक खर्ब बढीको ठेक्का समस्यामा

रमेश लम्साल । काठमाडौँ, १४ माघ : राज्यकोषबाट रु एक खर्ब १८ अर्ब बराबरको लगानी भएका एक हजार ८४८ वटा ठेक्का सम्झौताको कार्य शुरु सम्झौता अवधिभित्र सम्पन्न नभएको पाइएको छ । नेपालको

हलेसीमा नदीको पानी तान्दै

खोटाङ, १४ माघ : धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे,

कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौँ, १४ माघ : चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आयोजित ‘चिनियाँ सहयोगमा निर्माण भएको

भारतद्वारा नहर निर्माण गर्न ढिलाइ

शेरबहादुर सिंह । भीमदत्तनगर, १३ माघ : नेपाल र भारतबीच एकिकृत महाकाली सन्धी भएको २२ वर्ष वित्दा पनि नहर निर्माण हुन सकेको छैन । सन्धी अनुसार भारतले बनाउनुपर्ने एक हजार दुई

विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा भवन निर्माण

भद्रपुर, ११ माघ : झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ । झापा जिल्ला समन्वय समितिमार्फत भारतीय

वैकल्पिक बाटोबाट आयोजना सम्पन्न गर्न निर्देशन

काठमाडौँ, १० माघ : राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकले बहुराष्ट्रिय ठेक्कामा नगई स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न निर्देशन दिएको छ । समितिका सभापति

विद्यालय र स्वास्थ्य संस्थाको जोखिमबारे अध्ययन शुरु

काठमाडौँ, ८ माघ : सरकारले भूकम्पीय जोखिमको हिसाबले मुलुकका स्वास्थ्य संस्था र विद्यालयको अवस्था के छ भनेर अध्ययन प्रक्रिया शुरु गरेको छ । विश्व बैंकको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अध्ययन

बबईमा १० किलोमिटर तटबन्ध

लमही, ८ माघ : बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६÷६७

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.