विकास निर्माण

माथिल्लो भोटेकोशी आयोजनाको ४० प्रतिशत काम

चौतारा, २५ माघ : प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत

मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

रमेश लम्साल । काठमाडौँ, २४ माघ : सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो

नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त

भरतपुर, २४ माघ : नेपालको तीनवटा प्रदेशलाई छुने नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । २०६६ सालदेखि शुरु भएको नारायणी नदी तटबन्धनको काम झण्डै एक दशकमा

जयराम–हलेसी सडक जोखिमपूर्ण

खोटाङ, २४ माघ : मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी

मनोहरा–करिडोर चार महीनापछि सञ्चालनमा आउने

वीरेन्द्र चम्लागाई । काठमाडौँ, २३ माघ : उपत्यकावासीले कोटेश्वर जडीबुटी क्षेत्रको सडकमा हुने सवारी चापको सास्ती भोग्नुपर्ने अवस्थाबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ तथा भक्तपुरको सङ्गमस्थल मनोहरा नदीमा निर्माणाधीन करिडोरको सुकुम्वासी

केशवनारायण चोकको निर्माणमा ढिलाइ

काठमाडौँ, २३ माघ : पाटन दरबार क्षेत्रस्थित केशवनारायण चोकको उत्तरीखण्डको पुनःनिर्माण कार्य अहिलेसम्म हुन सकेको छैन । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको यो संरचना प्रवलीकरणका क्रममा समस्या आउँदा विज्ञसँग

थाइल्याण्ड सरकारको सहयोगमा बन्दै त्रिपुरेश्वरस्थित महादेव मन्दिर

शर्मिला पाठक । काठमाडौँ, २३ माघ : त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पुनःनिर्माण कार्य २५ प्रतिशत सकिएको छ । विसं १८७५ मा उक्त मन्दिर रानी ललित त्रिपुरासुन्दरीले निर्माण गर्नुभएको हो । मन्दिर निर्माणमा करीब

बेनी–जोमसोम–कोरला सडक आयोजना धमाधम

निरज थकाली । ठिनी, २२ माघ : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ७० र ७६

लोकमार्ग निर्माणमा अवरोध

बागलुङ, २२ माघ : अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत

पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न ज्ञवाली पाकिस्तानमा

काठमाडौँ, २२ माघ : नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ । पाकिस्तानको इस्लामाबाद र लाहोरमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.