खोटाङ, २८ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले थामखर्क विमानस्थलको अन्य संरचना बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । थामखर्क विमानस्थल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले
गोपालप्रसाद बराल । बर्दिवास, २८ माघ : गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन
काठमाडौँ, २७ माघ : विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा आज लगिएको छ । हनुमानढोकामा आज आयोजित कार्यक्रममा २५
पुरुषोत्तम सुवेदी । नवलपरासी, २७ माघ : पश्चिम नवलपरासीको गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा अहिले भइरहेका संरचनाको मर्मत प्रभावकारी बन्न सकेको छैन । नेपाल भारत गण्डक सम्झौतानुसार नेपाली भूमि गण्डक क्षेत्रमा संरचना निमार्ण

नवदीप श्रेष्ठ । नुवाकोट, २७ माघ : माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को
साँखु, २७ माघ : अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा
काठमाडौँ, २५ माघ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ ।
काठमाडौँ, २५ माघ : मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको
सङ्खुवासभा, २५ माघ : भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ । काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण
जुम्ला, २५ माघ : कर्णाली राजमार्गअन्तर्गतका फलामे पुल (बेलिब्रिज) जीर्ण बन्दै गएका छन् । फलामे पुलको आयु पाँचदेखि आठ वर्षसम्म हुने भए पनि १४ वर्ष पुराना त्यस्ता पुलमा अहिले पनि