मङ्गलबारे, ८ फागुन : इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको छ । द्रुतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी
काठमाडौँ, ८ फागुन : कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत
काठमाडौँ, ७ फागुन : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ । तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता
अमरगढी, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा

डोटी, ७ फागुन : जिल्लाको दिपायल सिलगढी नगरपालिका – ३ बाँफी गाउँका स्थानीयवासी आफ्नो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । आफ्नो गाउँमा
खोटाङ, ६ फागुन : तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५
काठमाडौँ, ५ फागुन : ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत अहिले तुइन प्रयोगमा भएका ५२ स्थानमा झोलुङ्गे पुल नबन्ने भएको छ । यी स्थानमा तुइनबाट नजीकै झोलुङ्गे पुल वा सडक पुल भएको
पूर्णप्रसाद मिश्र । काठमाडौँ, ५ फागुन : भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि जीर्ण भवन भत्काउने प्रक्रिया शुरु गरिएको छ । फागुन २ गते जीर्ण मन्दिर
बर्दिवास, ५ फागुन : जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार
शर्मिला पाठक । काठमाडौँ, ३ फागुन : काठमाडौँका विभिन्न नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र उद्यान निर्माणको काम थालेको छ । दश नगरपालिकामध्ये शङ्खरापुर नगरपालिकाले सबैभन्दा बढी जग्गामा उद्यान निर्माणका लागि छिट्टै