वीरेन्द्र कर्ण । वीरगञ्ज, ३ फागुन : गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ । करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल,
बर्दिवास, ३ फागुन : महोत्तरीमा जिल्ला समन्वय समिति महोत्तरीले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेपछि यहाँका निर्माण कार्य प्रभावित हुने भएका छन् । सडक, भवन, पुलपुलेसा र सिँचाइ आयोजनासहित सर्वसाधारण
राँझा, ३ फागुन : बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस ग्रुपले
काठमाडौँ, २ फागुन : सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त
बैतडी, २ फागुन : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी
ज्ञानेन्द्र न्यौपाने । रसुवा, १ फागुन : उत्तरी रसुवाको रोङ्गा दोभान नजिक नयाँ जल विद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढेको छ । लाङ्टाङखोला भोटेकोशी हाइड्रो कम्पनीले भोटेकोशीबाट १२० मेगावाट क्षमताको विद्युत् उत्पादन
नारायण अधिकारी । चितवन, १ फागुन : भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका
दीपक बोहरा । लमही, १ फागुन : राप्ती नदीअन्तर्गत दाङखण्डमा अहिलेसम्म करीब १० किलोमिटर मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको छ । नदीको दुवैतर्फ गरी २० किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भए पनि
वीरेन्द्र कर्ण । वीरगञ्ज, १ फागुन : बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन
गलकोट, २९ माघ : प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली बागलुङ आएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय