विकास निर्माण

पञ्चासे केबलकारमा गैरआवासीय नेपालीले ४० करोड लगानी गर्ने

पर्वत, १९ फागुन : पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

केबुलकार सञ्चालनका लागि सार्वजनिक सुनुवाइ

बुटवल, १७ फागुन : बुटवलबाट पाल्पाको वसन्तपुरका लागि सञ्चालन गरिने केबुलकारको वातावरणीय प्रभाव मूल्याङन प्रतिवेदनका विषयमा आज सरोकारवाला र स्थानिय जनताका बीचमा सार्वजनिक सुनुवाइ गरिएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि

सडक निर्माणले प्राथमिकता पाउँदा खुशीले गदगद

नवीन नेपाली । नारायणपुर, १७ फागुन : दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित

मापदण्ड बनाएर क्षेत्राधिकार हस्तान्तरण गर्नुपर्ने

काठमाडौँ, १६ फागुन : भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले ठेक्का लागेका बहुवर्षीय आयोजना सम्पन्न गरी प्रदेश तथा स्थानीय तहलाई जिम्मेवारी दिने भएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि

रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन

काठमाडौँ, १६ फागुन : रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढङ्गले पुनःनिर्माण गर्न रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी

विकास निर्माणमा देखिएका नीतिगत झन्झट हटाउनुपर्ने निष्कर्ष

काठमाडौँ, १५ फागुन : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक विकास निर्माणका सम्बन्धमा देखिएका कानूनी तथा नीतिगत झन्झट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । हालसम्मको कार्य समीक्षा र

आगम्छे मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत

काठमाडौँ, १४ फागुन : हनुमानढोका दरबार परिसरको आगम्छे मन्दिरको पुनःनिर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिरको पुनःनिर्माण अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र

नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी

वीरगञ्ज, १३ फागुन : नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय

अन्तिम आदेश नहुँदै हुलाकी सडकमा कालोपत्रे

लहान, १३ फागुन : अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदै हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडक खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ । स्वर्णपट्टी स्थित देउरी ९ (ख) को क्षेत्रमा सर्भेक्षण

छ स्थानमा आकाशे पुल असारसम्म सकिने

काठमाडौँ, १३ फागुन : चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ निर्माण कम्पनीले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.