विकास निर्माण

ऊर्जा क्षेत्रमा सकारात्मक सङ्केत

रमेश लम्साल । काठमाडौँ, २५ फागुन : सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक

मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड खर्च

दीपक श्रेष्ठ । गोरखा, २५ फागुन : भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल

नाग्म–गमगढी सडकको अवस्था झनै नाजुक

सिञ्जा, २४ फागुन : कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्म–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ । वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई

ठेक्का रद्दबारे सिएमसीलाई जानकारी

कृष्ण न्यौपाने । दमौली, २४ फागुन : एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणको जिम्मा पाएको सिएमसीलाई ठेक्का रद्द भएकाबारे जानकारी गराइएको छ । तनहुँ

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

रमेश लम्साल । काठमाडौँ, २३ फागुन : तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ । कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना

इआइए ढिलाइले महाकाली करिडोरको काममा असर

नरेन्द्रसिंह कार्की । दार्चुला, २३ फागुन : सरकारको प्राथमिकतामा रहेको महाकाली करिडोर सडक निर्माणले अझै गति लिन सकेको छैन । सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिवेदन

धरहरा पुनःनिर्माणको कामले गति लियो

शर्मिला पाठक । काठमाडौँ, २३ फागुन : एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले

भारतीय पक्षले बाटो नबनाइदिँदा मेची पुल सञ्चालन समस्या

भद्रपुर, २३ फागुन : झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा सदस्य, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिसहित

कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी

काठमाडौँ, २२ फागुन : कोटेश्वर–कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको

श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

काठमाडौँ, २२ फागुन : पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.