विकास निर्माण

त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा

रामहरि न्यौपाने । बेत्रावती, २९ फागुन : रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ

पाँचखालमा एक हजार ७९ घर निर्माण

बनेपा, फागुन २९ : आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत

काठमाडौँ, २८ फागुन : नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी

सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

काठमाडौँ, २८ फागुन : भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा

केबलकारका लागि पूर्वाधार बन्दै

कृष्ण न्यौपाने । दमौली, २८ फागुन : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने

हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

काठमाडौँ, २८ फागुन : विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी

ललितपुर-मकवानपुर जोड्ने पुलको बोलपत्र आह्वान गरिने

सुभानु आचार्य । ललितपुर, २७ फागुन : भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले छिट्टै ललितपुरदेखि मकवानपुर जोड्ने पुलको बोलपत्र आह्वान गरिने बताउनुभएको छ । गोदावरी नगरपालिकाले तेस्रो स्थापना दिवसका अवसरमा

सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

काठमाडौँ, २७ फागुन : भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन

चार वर्षमा आधा पनि बनेन पुल

नारायण अधिकारी । चितवन, २७ फागुन : भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ ।

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधारका काम शुरु

ललितपुर, २६ फागुन : कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.