विकास निर्माण

रामपुरमा रामजानकी मन्दिर निर्माण

सुशीला रेग्मी । बेझाड, १५ पुस : प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले

खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का रद्द

रमेश लम्साल । काठमाडौँ, १५ पुस : नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ । सो प्रसारण

लुम्बिनी गुरुयोजना ग्लोबल बोलपत्रको प्रक्रियामा

रुपन्देही, १४ पुस : लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ । गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै

निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको विवाद सल्टियो

नेपालगञ्ज, १४ पुस : बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा

मेलम्ची खानेपानी आयोजना : धरौटी जफत गर्न सरकारलाई बाटो खुला

काठमाडौँ, १३ पुस : उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ

अढाइ सय सरकारी भवनको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, १३ पुस : भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका

निर्माण सम्पन्न गरी विद्यालय भवन हस्तान्तरण

हेटौँडा, १२ पुस : भूकम्पबाट क्षतिग्रस्त मकवानपुरका १०५ विद्यालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले ती भवन विद्यालयलाई हस्तान्तरण

मेलम्चीको काम अगाडि बढाउन मन्त्रालयलाई बाटो खुला

काठमाडौँ, १२ पुस : बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले आज सो आयोजनाको निर्माणकर्ता इटालीको कम्पनी

मेलम्चीको काम छिटो सक्न माग

काठमाडौँ, १२ पुस : पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले ध्यान दिनपर्ने बताउनुभएको छ ।  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको

रामायण पार्क निर्माण योजना अलपत्र

कमल खत्री । बेनी, १२ पुस : म्याग्दीको बेनी नगरपालिका–५ पक्षैस्थित रावणको जन्मथलो मानिने पौलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अघि सारिएको ‘रामायण पार्क’ निर्माण योजना अलपत्र परेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.