विकास निर्माण

नागढुङ्गा–मुग्लिन सडक चारदेखि छ लेनसम्म विस्तार गरिँदै

सञ्चिता घिमिरे काठमाडौँ, ३ फागुन : नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नति गरिँदै

सिद्धराज भट्ट । धनगढी, १ फागुन : कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गको स्तरोन्नति गर्न थालिएको छ । भारत सरकारको अनुदान सहयोगमा कैलालीमा निर्माण पूरा गरिएको ‘एक लेन‘को हुलाकी

लिच्छविकालीन शैलीमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको नवनिर्माण

रामबहादुर थापा । बागलुङ, १ फागुन : मौलिक शिल्प र सामग्री प्रयोग गरेर बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको नवनिर्माण गरिएको छ । लिच्छविकालीन शैली झल्कने गरी मन्दिर बनाइएको अध्यक्ष

राँके–रवि–भेडेटार सडकखण्डको काम गुणस्तरहीन

मिक्लाजुङ, २९ माघ : राँके–रवि–भेडेटार सडकखण्डमा भइरहेको कालोपत्रको काम गुणस्तरहीन भएको पाइएको छ । उक्त सडकखण्डका इञ्जिनीयर शकरबहादुर खनालका अनुसार निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको र गुणस्तरीय कायम

‘भ्रमले सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ’

भीमदत्तनगर, २९ माघ : सुक्खा बन्दरगाह निर्माणको विषयलाई लिएर भ्रमपूर्ण अपवाह फैलिँदा कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजमा स्थापना हुने सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ भएको छ । १२ वर्षअघि सरकारले कञ्चनपुरको कञ्जभोजमा

दिपायल विमानस्थल कालोपत्र सम्पन्न 

विमलबहादुर बिष्ट । डोटी, २९ माघ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम

अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’

काठमाडौँ, २८ माघ : कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको

आर्क पुल निर्माण अन्तिम चरणमा

काठमाडौँ, २७ माघ : नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक

माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुने जिएमआरको भनाई

रमेश लम्साल । काठमाडौँ, २६ माघ : माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले आगामी तीन महिनाभित्र विद्युत् खरिद सम्झौताको सबै प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएको

भूकम्प प्रभावित ४०० सम्पदा पुनःनिर्माण 

काठमाडौँ, २६ माघ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.