विकास निर्माण

कालो सूचीसम्बन्धी प्रावधान संशोधन गर्न निर्माण व्यवसायीको सुझाव

काठमाडौँ, २१ माघ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन÷नियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ

पुल निर्माण ‘डिजाइन एन्ड विल्ड’ बाट अघि बढाउनुपर्ने

काठमाडौँ, २१ माघ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्माणाधीन कतिपय सडक पुलमा डिजाइनमा नै समस्या देखिएको भन्दै आगामी दिनमा निर्माण गरिने पुल ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अघि बढाउन भौतिक

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने

रमेश गिरी । भक्तपुर, २१ माघ : सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले

गौतमबुद्ध विमानस्थल आयोजना निर्माणको म्याद तीन महिना थप

नरेश के.सी । लुम्बिनी, १९ माघ : बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ । विमानस्थल निर्माणको

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

सञ्चिता घिमिरे । काठमाडौँ, १८ माघ : सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक

स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माणको तयारी

काठमाडौँ, १६ माघ : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ । अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र

अम्बिकेश्वरी मन्दिरको पुनःनिर्माण

रीता लामा । घोराही, १५ माघ : जिल्लाकै प्रसिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको पुनःनिर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा रहेको मन्दिरको स्वरुप नै परिवर्तन गरेर पहिलेको मन्दिरभन्दा अग्लो र

त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना निर्माण 

खोटाङ, १३ माघ : धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीको चौतर्फी विकासका लागि निर्माण गरिएको गुरुयोजना पारित भएको छ । सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको गुरुयोजना निर्माण समितिले काठमाडौँमा आयोजना गरेको

ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण

कृष्ण न्यौपाने । दमौली, १३ माघ : चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा पदमार्ग पर्खाल निर्माण शुरु गरिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने

सुस्तामा सुरक्षित आवास निर्माण शुरु

मोहन पौडेल । परासी, १३ माघ : प्रदेश नं. ५ सरकारले पश्चिम नवलपरासीको सुस्ताका नागरिकका लागि आवास बनाउन शुरु गरेको छ । आधारभूत सेवाबाट समेत वञ्चित भई दयनीय जीवन बिताउँदै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.