विकास निर्माण

छ महिनामै कालोपत्र उत्रियो

दीपक बोहरा । तुलसीपुर, ७ फागुन : दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका

अरुण तेस्रोको ट्रान्समिसन लाइन सङखुवासभा हुँदै सात जिल्ला पुग्ने

सुजन वज्राचार्य । खाँदबारी, ६ फागुन : भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणकार्य धमाधम सञ्चालन भइसकेको छ

दार्चुलाका चार ठाउँमा तुइन विस्थापन हुँदै

दार्चुला, ६ फागुन : दार्चुलामा महाकाली नदीमाथि नेपाल भारत जोड्न लगाइएका चार तुइन विस्थापन हुने भएका छन् । तुइन विस्थापनअन्तर्गत चालु आर्थिक वर्षमा ब्यास गाउँपालिकाको मालघाट, बर्तिघाट, बडुगाउँ र मालिकार्जुन

कान्ति लोकपथ निर्माण ६० प्रतिशत सम्पन्न

सञ्चिता घिमिरे । काठमाडौँ, ६ फागुन : सरकारले पहिलो प्राथमिकता (पि वान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी

विकासमा अग्रसर हुँदै ‘जोगबुढा’

शेरबहादुर सिंह र धनबहादुर भण्डारी । जोगबुढा, ६ फागुन : भौगोलिक विकटता, नदी तथा खहरे खोलाका कारण समस्यामा ग्रसित डडेल्धुराको भित्री मधेश क्षेत्र ‘जोगबुढा’ पछिल्लो समय विकासको पथमा लम्कँदै गएको

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा जग्गा अधिग्रहण बाँकी

सञ्चिता घिमिरे । काठमाडौँ, ५ फागुन : राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अझै २६५ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । खोकना, बुङ्मति, डुकुछाप, लेनडाँडा, महादेवटारलगायतका स्थानमा जग्गा अधिग्रहण

३०० वर्ष पुरानो ‘निगु पुखुः’ पुनर्निर्माण शुरु

भक्तपुर, ५ फागुन : मध्यपुरथिमि नगरपालिका–४ मा रहेको प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये ठूलो पोखरीको पुनर्निर्माण शुरु भएको छ । दुई पोखरीमध्येको सानो पोखरीको पुनर्निर्माण

दमक–चिसापानी (रवि) कालोपत्र सडकको शिलान्यास

दमक, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताउनुभएको छ । झापाको दमक–चिसापानी (रवि) कालोपत्र

मकरीगाडमा १० मेगावाट विद्युत् थपिने

नरेन्द्रसिंह कार्की । दार्चुला, ४ माघ : निजी क्षेत्रबाट निर्माण शुरु भएको मकरीगाड हाइड्रोपावर प्रालिले आगामी दुई वर्षभित्र मकरीगाड खोलामा १० मेगावाट विद्युत.् निर्माण गरिसक्ने भएको छ । कूल रु

पाटन विमानस्थलमा कालोपत्र सम्पन्नः सञ्चालनको पर्खाइमा

विनोद सिंह विष्ट । बैतडी, ३ फागुन : दुई दशकभन्दा बढीदेखि बन्द रहेको पाटन विमानस्थल सञ्चालनको पर्खाइमा रहेको छ । सरकारले भ्रमण वर्ष मनाइरहेकै बेला सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.