
सञ्चिता घिमिरे । काठमाडौँ, १३ फागुन : हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ ।

काठमाडौँ, १२ फागुन : सोलु करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने महत्वपूर्ण प्रसारण लाइन विवादको भुमरीमा फसेको छ । पटकपटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले

सञ्चिता घिमिरे । काठमाडौँ, १३ फागुन : काठमाडौँको व्यस्त सडकको जाम हटाउने उपायका रुपमा हेरिएको हनुमन्ते करिडोर निर्माण जग्गा विवादका कारण अपेक्षानुसार अघि बढ्न सकेको छैन । प्रतिनिधिसभा, विकास तथा

दीपशंकर चौलागाई । दोलखा, १२ फागुन : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ । आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको

काशीराम शर्मा । बाँके, १२ फागुन : बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने
शेरबहादुर सिंह । भीमदत्तनगर, ११ फागुन : एक दशकअघि निर्माण शुरु भएको महाकाली करिडोर चर्चामा धेरै आउने गरेको भए पनि त्यसको निर्माण गति भने सन्तोषजनक देखिएको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि

शर्मिला पाठक । काठमाडौँ, १० फागुन : चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको

सञ्चिता घिमिरे । काठमाडौँ, ८ फागुन : चक्रपथको कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिनासम्ममा ‘साइट’ खाली गराउने गरी काम अघि बढिरहेको छ । यस खण्डमा

खाँदबारी, ८ फागुन : जोगवनी–किमाथाङ्का सडकखण्डको खाँदबारी–किमाथाङ्काअन्तर्गत नौ पक्की पुलको निर्माण रोकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नगरी आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दा निर्माण अवरुद्ध भएको हो । सो

धनवीर महतो । गौशाला, ८ फागुन : प्रदेश नं २ सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्रालयद्वारा निर्माणाधीन अवस्थामा रहेको जनता अवास कार्यक्रमअन्तर्गतका पक्की भवन अधुरा अवस्थामा रहेपछि महोत्तरीको औरही नगरपालिकाका