ब्यानर

आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

काठमाडौं, १७ साउन : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)  आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६० हजारभन्दा बढीले पाए रोजगारी 

काठमाडौँ, १६ साउन : देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा

काठमाडौं उपत्यकाका ३८ सहित थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ साउन : गत २४ घण्टामा २२४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७७१ पुगेको छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त

नेपालका पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घण्टामा ११ को मृत्यु

काठमाडौँ, १५ साउन : केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको

काठमाडौं उपत्यकाका ४५ सहित थप २७४ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ साउन : बितेको २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप

९० हजार अमेरिकी डलरमा सिपिएल खेल्दै सन्दीप

विक्रम गिरी । काठमाडौँ, १४ साउन : विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर प¥यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत

लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढ्यो 

काठमाडौँ, १४ साउन : लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर

काठमाडौं उपत्यकाका १५ सहित थप २१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ साउन : पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । बुधबारको नियमित

पूर्वमन्त्री थापासहित राप्रपाका केन्द्रीय नेता काँग्रेस प्रवेश

काठमाडौँ, १३ साउन : केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका पूर्व मन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालय

लकडाउन अवधिको सुविधा : रोजगारदाता र श्रमिकबीच सहमति

काठमाडौँ, १३ साउन : सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नपाओस् भनेर घोषणा गरेको लकडाउनको अवधिमा समस्यामा परेका मजदुरलाई चैत महिनाको पूरा तथा वैशाख र जेठको भने ५० प्रतिशत पारिश्रमिक दिने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.