ब्यानर

काठमाडौं उपत्यकाका ५३ सहित थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ साउन : मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र

भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा निर्माण हुने 

रमेश लम्साल/अशोक घिमिरे । काठमाडौँ, १२ साउन : भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत कम्पनी ढाँचामा लगानी मोडालिटीको

निर्मला हत्या प्रकरणका दुई वर्ष, सरकारी असफलताको ज्वलन्त उदाहरण

शेरबहादुर सिंह । महेन्द्रनगर, ११ साउन : कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन ।

‘सुर्तीजन्य पदार्थको सेवन त्यागौँ, कोरोनाबाट जोगिऔँ’   

विष्णु नेपाल । काठमाडौँ, १० साउन : कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप¥यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया

लकडाउन अवधिमा दुई हजार २१८ जनाले गरे आत्महत्या

काठमाडौँ, १० साउन : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११

गोसाइँकुण्ड मेला स्थगित

काठमाडौं, १० साउन : जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन

नागको पूजाको धार्मिक विश्वास आराधना गरी नाग पञ्चमी पर्व मनाइँदै 

काठमाडौँ, १० साउन : श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर

प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारीमा ‘नयाँ बसपार्क’

अच्युत रेग्मी । काठमाडौँ, ९ साउन : कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ । कोरोना सङ्क्रमणका

चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा

काठमाडौं, ८ साउन : झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन

अझै हटेन नारायणगढ–मुग्लिन सडकको दुःख

कृष्ण आचार्य । भरतपुर, ७ साउन : राजधानी काठमाडौँ, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.