ब्यानर

सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम बढ्दो

महोत्तरी, २४ साउन :  महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ । यसपालि मध्य असारसँगै शुरु भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर

पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २३ साउन : कोरोना भाइरसका ४६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६४ संक्रमित थपिएका हुन् । शुक्रबार स्वास्थ्य

मन्त्रिपरिषद बैठकका विभिन्न निर्णय सार्वजनिक

काठमाडौँ, २२ साउन : विकासको नयाँ युगमा प्रवेश गरेको नेपालले अब अन्तरराष्ट्रिय मूल्य र मान्यतामा रहेर सुरुङमार्ग निर्माण गर्ने भएको छ । एकपछि अर्को गर्दै सुरुङमार्ग निर्माणमा अगाडि बढिरहेको सरकारले

उपत्यकाका ८७ जना सहित ३६० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या २१ हजार ७५० पुग्यो

काठमाडौं, २२ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल

उपत्यकाका ६२ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ साउन : देशभरमा आज ३८१ जनालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका छ हजार ३५९ जनाको पिसिआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य

लेबनानमा भएको विस्फोटमा एक सय भन्दा बढीको मृत्यु, चार हजार भन्दा बढी घाइते

बेरुत २१ साउन : लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५०

उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल

बनेपा, २१ साउन : कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका

प्रधानमन्त्री ओलीद्वारा दलका नेता र विज्ञहरुसँगको छलफल

काठमाडौँ, २० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताउनुभएको छ । महामारी र राष्ट्रिय सङ्कटमा विरोध गर्नेभन्दा पनि सामना गर्नेतर्फ सबैको ध्यान

कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान गाईजात्रा !

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २० साउन : यस वर्षको गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को

उपत्यकाका ६२ सहित थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

शर्मिला पाठक । काठमाडौँ, २० साउन : नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.