
काठमाडौँ, २७ साउन : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा

काठमाडौँ, २६ साउन : सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दुरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले

जेनेभा, स्वीट्जरल्याण्ड, २६ साउन : विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना

जेनेभा, २६ साउन : कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस

काठमाडौं, २६ साउन : पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३३८ जना संक्रमित थपिएसँगै कुल कोरोना

काठमाडौंँ, २५ असार : नेपालमा आइतबार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

काठमाडौँ, २५ असार : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् ।यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको

काठमाडौँ, २५ असार : कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न

काठमाडौँ, २४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याको मास्टर प्लान बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौँ, २४ साउन : पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ३७८ जना कोरोना संक्रमित थप भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लोपल्ट ३७८ जना कोरोना संक्रमित