कृषि/पशुपंक्षी/वन्यजन्तु

सिंघारा खेतीमा आकर्षण

संजीतकुमार मण्डल । जलेश्वर, १३ काात्तिक : थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएपछि महोत्तरीका किसान अहिले सिंघारा खेतीतर्फ आकर्षित भएको छ । मनग्य आम्दानी हुने भएको देखेपछि

विदेशबाट फर्केर ‘फूल’खेती 

अहिले पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उहाँको भनाइ छ । उहाँले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती शुरु गर्नुभएको छ । अहिले १२ कट्टा जग्गा

राष्ट्रिय पक्षी डाँफेको संरक्षणमा समुदाय

गलेश्वर, १२ कात्तिक : म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा

गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला

गोरखा ११, कात्तिक : गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा आज बिहान लोपोन्मुख प्रजातिको सालक फेला परेको छ । फेला परेको सालक भारतीय प्रजातिको भएकोे डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर

धानमा कालोपोके ढुसीको समस्या, कृषक निराश

पर्वत, ११ कात्तिक : कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाउनुभएका

कृषि र पशुपालनबाट आत्मनिर्भर

कमल खत्री ।  बेनी, ९ कात्तिक : केही समयअघिसम्म आर्थिक विकासका लागि स्वदेशमा सम्भावना नदेखेर अधिकांश युवा विदेश पलायन हुने भीडमा केहीले भने स्वदेशकै माटोमा पसिना बगाएर समृद्धिको सन्देश दिएका

फौजी कीराको प्रकोप नियन्त्रणको पहल गर्न माग

परासी, ९ कात्तिक : केही दिनदेखि धानबालीमा फैलिएको फौजी कीराको प्रकोप नियन्त्रण र क्षतिपूर्तिको लागि पहल गर्न पश्चिम नवलपरासीका कृषकले कृषि ज्ञान केन्द्रलाई आग्रह गरेका छन् । फौजी कीराका कारण

गरिमा जात धानको बीउ बेच्नेबाट क्षतिपूर्ति भराइँदै

चितवन, ९ कात्तिक : नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस

नेपाली कफीको माग बढ्दै गएपछि कफीखेतीमा आकर्षित हुँदै कृषक

अर्घाखाँची, ८ कात्तिक : बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन

पशुपक्षीलाई देखावटी माया, एक दिनको पूजा र माला !

नारायण ढुङ्गाना । काठमाडौँ, ८ कात्तिक : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.