कृषि/पशुपंक्षी/वन्यजन्तु

चिन्तै चिन्तामा किसान 

राजाराम कार्की । काठमाडौँ, १७ कात्तिक : वर्षा नभए पनि चिन्ता, धेरै भए डुबानको चिन्ता, कहिले मल, बीउ समयमा नपाउँदाको चिन्ता, कहिले बीउ राम्रो पर्ला वा नपर्ला भन्ने चिन्ता त

वैदिक गाई जोगाउन महायज्ञ 

बागलुङ, १६ कात्तिक : सङ्कटोन्मुख स्थानीय वैदिक गाईको संरक्षणका लागि पर्वत, जलजला गाउँपालिका–७ मिलनचोकमा ‘श्रीगण्डकी गोपाल गोरक्षा धनधाञ्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव’ गरिने भएको छ । धाइरिङस्थित गण्डकी गोपाल गौशालाको

गाईपालन परियोजना सञ्चालन क्षेत्र अवलोकन  

पोखरा, १७ कात्तिक:  गण्डकी प्रदेश सरकारको आयोजना एवं चीन सरकारको चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा सञ्चालन हुनलागेको गाईपालन परियोजना सञ्चालनका लागि शनिबार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा स्थलगत अवलोकन

अग्र्यानिक खेतीसम्बन्धी प्रशिक्षण   

मेलम्ची, १७ कात्तिक: सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० लाई अग्र्यानिक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई

धानबाली सखाप भएका किसानको विचल्ली

नेपालगञ्ज, १५ कात्तिक : वर्षभरिको आयस्रोतका रुपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसान परिवारको विचल्ची भएको छ । “हाम्रो त वर्षभरिको कमाई नै धान हो,

तीन करोड लगानीमा माछापालन

झण्डै एक दशकदेखि व्यावसायिक कृषिमा संलग्न लालबहादुर हरिजन र दुर्गा पौडेलले २३ रोपनी जमीनमा ‘बायोफक्स’ प्रविधिबाट माछापालन व्यावसाय शुरु गर्नुभएको हो । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डअन्तर्गतको अर्मादीमा स्थानीयसँग २० वर्षका

कृषिउपज केन्द्रको डिपिआर तयार

भरत केसी । बुटवल, १५ कात्तिक : रुपन्देहीको सेमलारमा सैनामैना नगरपालिकासमेतलाई समेटेर बन्न लागेको आधुनिक कृषिउपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । बुटवल उपमहानगरपालिका–१६

नक्कली धानको बीउका कारण धानको उत्पादनमा गिरावट

काठमाडौँ, १५ कात्तिक : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले अनाधिकृत रूपमा धानको बीउ आयात गर्ने कम्पनीलाई कानूनी कारवाही गर्न र किसानलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

चितुवा नियन्त्रणका लागि परम्परागत खोर

दमौली, १४ कात्तिक : तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा पााच बालबालिकाको मृत्यु भयो । दिनप्रतिदिन चितुवाको आक्रमण बढ्न थालेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय,

घोडाखोरमा चौँरी स्रोत केन्द्र स्थापित

डोल्पा, १३ कात्तिक : त्रिपुरासुन्दरी नगरपालिका–११ अन्तर्गत पर्ने घोडाखोरमा चौँरी स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु एक करोड लगानीमा चाँैरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.