कृषि/पशुपंक्षी/वन्यजन्तु

बाख्रापालनमा युवाको आकर्षण 

सुशीला रेग्मी । बेझाड, २३ कात्तिक : पूर्वखोला गाउँपालिका– ३ अर्खलडाँडा बस्ने टेकनाथ पङ्गेनीले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालनी गर्नुभएको छ । करीब नौ वर्षसम्म रामपुर बेझाड बजारमा होटल व्यवसाय

तोकिएको मूल्य नपाएपछि उखु किसान आन्दोलित

परासी, २३ कात्तिक : पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल

अलैँचीको भाउ नपाउँदा किसान निराश

रामबहादुर थापा । बागलुङ, २० कात्तिक : चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे

निकुञ्जमा पाहुना चरा

चितवन, २१ कात्तिक : पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र आहाराको खोजीमा

बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

काशीराम शर्मा । बाँके, २१ कात्तिक : पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव

२४ देशका ४०० भन्दा बढी पशु वैज्ञानिकहरुको भेला पोखरामा

कास्की, २१ कात्तिक : पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा

विद्युतीय बारपछि चरिचरनमै खुम्चिए हात्ती

भद्रपुर, २० कात्तिक : भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युत्को तारबार लगाउने कार्य तीव्ररुपमा अघि बढाइएको छ । तारबारपछि

आधुनिक प्रविधि पछ्याउँदै किसान

बागलुङ, १९ कात्तिक : गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै

हिउँदे फलफूलका बिरुवा बिक्री  

केन्द्रमा ३१ हजार ९०० बिक्रीयोग्य बिरुवा रहेका छन् । किसानको निजी नर्सरीमा रु ९७ लाख ५६ हजार २५० बराबरका तीन लाख १९ हजार बिरुवा छन् । केन्द्रबाट मात्रै नौ लाख

गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने

कमल खत्री । बेनी, १८ कात्तिक : स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.