कृषि/पशुपंक्षी/वन्यजन्तु

बङ्गुरपालनमा बढ्दो आकर्षण

बागलुङ, ८ कात्तिक : मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । जैमिनी नगरपालिका–१० राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीष व्यावसायिक

चौँरीपालन व्यवसाय सञ्चालन

जाजरकोट, ८ कात्तिक : कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले यहाँका दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ । डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चौँरीपालन गरिएको छ । भूमि तथा कृषि

फलेन गरिमा धान, चिन्तित किसान 

काशीराम शर्मा । बाँके, ८ कात्तिक : थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा

विदेश जान छाडेर च्याउ खेतीमा

बनेपा, ७ कात्तिक : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा

जडीबुटी खेती गर्ने किसान निराश

भीमदत्तनगर, ७ कात्तिक : जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन

पूर्वी नेपालमा केसर खेतीको परीक्षण

भद्रपुर, ७ कात्तिक : झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम

कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

रीता लामा । घोराही, ६ कात्तिक : दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले

बाँकेमा बङ्गुरपालन व्यवसाय असफल

काशीराम शर्मा । बाँके, ६ कात्तिक : जिल्लामा व्यावसायिकरूपमा बङ्गुरपालन विसं २०६० देखि शुरु भयो । व्यावसायिक फार्म शुरु भएको एक दशक अर्थात् विसं २०७० सम्म जिल्लामा एक दर्जन मात्र

किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै ईच्छाकामना गाउँपालिका

मुग्लिन, ५ कात्तिक : चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको

सिस्नुको पाउडर बजारीकरणमा महिला सक्रिय

मेलम्ची, ५ कात्तिक : इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.