राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १ कात्तिक : परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दैआएको रैथाने बालीको प्रवद्र्धन एवं संरक्षण गर्ने हेतुले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका खेतबारीमा अहिले त्यस्ता बाली लगाइएका छन्
बलेवा, १ कात्तिक : धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाको झण्डै ३०० हेक्टर जमीनमा लगाइएको ‘शङ्कर युएस १२’ नामको
खेमराज गौतम । गलकोट, ३० असोज : ‘चिया’ भन्ने बित्तिकै धेरैले इलाम जिल्लालाई सम्झन पुग्छ । चिया बगानकै कारण देशभित्र र बाहिर यो जिल्ला प्रख्यात छ । हिजोआज अन्य जिल्लामा पनि
ध्रुवसागर शर्मा । गलेश्वर, ३० असोज : विगत सात वर्ष पहिले अलैँचीखेती शुरु गर्नुभएका म्याग्दी मङ्गला गाउँपालिका वडा नं ५ अर्मनका हरिध्वज थापा अलैँची टिपेर सुकाउन व्यस्त हुनुहुन्छ । सामुदायिक
ललितपुर, २९ असोज : कृषि विभागको विश्व खाद्य दिवस समितिले विभिन्न कार्यक्रमको आयोजना गरी ३९ औँ विश्व खाद्य दिवस मनाएको छ । ‘हाम्रो पहल स्वास्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल
सुशीला रेग्मी । बेझाड, पाल्पा, २९ असोज : साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म
फिक्कल, २९ असोज : प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ । जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँ पालिका
ध्रुवसागर शर्मा । गलेश्वर, २९ असोज : म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका
चितवन, २९ असोज : थन्काउने बेला भएको धानमा फौजी कीराले नष्ट गरेपछि यहाँका कृषक चिन्तित बनेका छन् । जिल्लाको राप्ती, खैरहनी र कालिका नगरपालिकामा लगाइएको धानमा फौजी कीराले क्षति पु¥याएको
भद्रपुर, २८ असोज ः किसानले खेतमा लगाएको धान पाक्न थालेसँगै झापामा हात्ती साँझ पर्ने बित्तिकै गाउँ पस्न थालेपछि स्थानीयहरु अत्तालिन थालेका छन् । मेचीनगर नगरपालिकाको वडा नम्बर १४ र १५ मा