कृषि/पशुपंक्षी/वन्यजन्तु

माहुरीसँग रमाउँदै युवा 

सर्जना कार्की । रुकुमपूर्व, २३ असोज : देशमा रोजगार छैन भन्दै दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशी हानिरहेका छन् । आफ्नै गाउँघरमा परिश्रम गरेर कमाउनु अनि रमाउनुको साटो अहिले युवाको

सर्जु–५२ धानको सिफारिस हुँदा कृषक खुशी 

धनगढी, २२ असोज : 9सर्जु–५२ जातको उन्नत धान लगाउन सरकारले सिफारिस गरेसँगै कैलाली जिल्लाका किसान खुशी भएका छन् । वर्षौँअघिदेखि यो जातको धानखेतीतर्फ जिल्लाका किसानको आकर्षण बढ्दै गएको अवस्थामा सरकारले

तिब्बती भेडा च्याङ्ग्रा आउनै छाडे

नरेन्द्रसिंह कार्की । दार्चुला, १८ असोज : मासुका लागि राम्रो मानिने तिब्बती भेडा च्याङ्ग्रा तीन वर्षदेखि यहाँ आउनै छाडेका छन् । चीनको तिब्बतबाट हरेक वर्ष दशैँका लागि आयात हुँदै आएका

‘ट्राउट’ माछाबाट मालामाल

देवराज सुवेदी । मेलम्ची, १८ असोज : हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । विसं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र

रामपुरमा व्यावसायिक भैँसीपालन

सुशीला रेग्मी । बेझाड, पाल्पा, १७ असोज । रामपुर नगरपालिकाका युवा कृषक नरनारायण अर्यालले दूध बिक्रीबाट मनग्य कमाइ गर्नुहुन्छ । अर्यालले श्री लक्ष्मी उन्नत भैँसीफार्म दर्ता गरी गएको जेठ १६

धानको बाला नलागेपछि किसान चिन्तित 

रीता लामा । घोराही, १६ असोज : दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने

सुक्खाग्रस्त क्षेत्रमा कफीको बिरुवा

मिक्लाजुङ, १६ असोज : सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ । कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने

पशु उत्पादनमा आवश्यकता र पहिचान गर्न आह्वान 

ललितपुर, १४ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकमा आवश्यक हुने पशु उत्पादनलाई ध्यानमा राखी तिनीहरुको पहिचानसहित व्यवसायमा लाग्न किसान, उत्पादक र सो क्षेत्रका विज्ञलाई सुझाव दिनुभएको छ

गरिमा धानमा बाला लाग्न शुरु 

चितवन, १४ असोज : जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्न थालेको छ । बाहिर आइनसके पनि भित्री भागमा बाला देखिन थालेको हो । बीउ खरीद गर्दा भनिएको

कफीखेतीतर्फ आकर्षित हुँदै सिन्धुपाल्चोकका किसान

चौतारा, १४ असोज : सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक रोपेपछि ३५/४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत दाना टिप्न सक्ने सजिलो खेती भएकाले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.