ध्रुवसागर शर्मा । गलेश्वर, ४ कात्तिक : हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली ग्रुपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा
भरतपुर, ४ कात्तिक : चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न
महोत्तरी, ३ कात्तिक : रुखपात केही नदेखिने नाङ्गेडाँडामा अहिले भुँइकटहरका बिरुवा लहलहाएपछि बर्दिवास नगरपालिका–३ रजवासकी किसान हीरामाया राना दङ्ग पर्नुभएको छ । जताततै ढुङ्ग्यान देखिने आफ्नै बस्ती माथिको नाङ्गेडाँडामा भुँइकटहर
कावासोती, ३ कात्तिक : प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डङ्गर प्रजातिको गिद्ध शनिबार
पोखरा, ३ कात्तिक : फाँट तथा टारी भरी धान पहेलपुर छ, भटमास पनि पाक्न लागेको छ, तर पाकेको अन्न कसरी जोगाउने भन्ने चिन्ताले यतिखेर पोखरा महानगरपालिका–२९ र ३३ लगायतका किसानलाई
चितवन, ३ कात्तिक : जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर
धनगढी, २ कात्तिक : कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशङ्कर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै रु तीन करोड मूल्य बराबरको क्षति पुगेको छ ।
पाल्पा, २ कात्तिक : परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान
चितवन, १ कात्तिक : आउँदो आइतवारवाट यहाँ शुरु हुने एशिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलनको तयारी पूरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा चार दिनसम्म सो सम्मेलन हुनेछ
अञ्जली थापा । हेटौँडा, १ कात्तिक : मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताउनुभएको छ । रु एक करोडको लगानीमा शुरु