
परशुरामधाम, १३ वैशाख: डडेल्धुराको महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएपछि दोस्रो चरणको क्यामेरा ट्रयापिङ शुरु गरिएको छ । जिल्लाको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा समुद्री सतहदेखि २ हजार ५०० मिटरको उचाइमा पाटेबाघको

रौतहट १२ वैशाख: बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहट स्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको

काठमाडौँ, ११ वैशाख : लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख

विमलबहादुर विष्ट । डोटी, ११ वैशाख: कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका समयमा शहरबजार सबै बन्द तथा सुनसान भए पनि गाउँघरमा खेतीपातीको चहलपहल बढेको छ । कोरोनाको सङ्क्रमणबाट जोगिएर सम्पूर्ण

कपिलवस्तु, १० वैशाख : कृषि उत्पादन वितरणलाई सहज बनाउन शिवराज नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशनानुसार कृषि तथा पशुपन्छीजन्य

रमेश गिरी । भक्तपुर, ९ वैशाख: जिल्लाको चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा मकै, भटमास, धान, कोदो, फापरलगायतको बीउ वितरण शुरु गरकोे छ । लकडाउनका बेलामा कृषकलाई

दुर्गा देवकोटा। लम्की, ९ वैशाख: राष्ट्रिय गौरवकोे आयोजना कैलालीको रानीजमराकुलरिया सिँचाइ आयोजनामा लकडाउनका बीच पनि निर्माण शुरु भएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको काम पुनःसञ्चालन गर्ने नीति बनाएपछि त्यहीअनुरुप

रमेश लम्साल। काठमाडौँ, ९ वैशाख : नुवाकोटको ककनी गाउँपालिका–५ की ठूलीमाया तामाङ हरेक साल स्ट्रबेरी खेती गर्नुहुन्छ । परम्परागत खेतीभन्दा केही माथि उठेको उहाँले वार्षिकरूपमा झण्डै रु चार लाख आम्दानी

लम्की, ७ वैशाख : लामो समय लकडाउन भएपछि कैलालीका दूध डेरी सञ्चालकलाई लाखौँ घाटा भएको छ । लकडाउनका कारण डेरी सञ्चालकको दुग्धजन्य पदार्थ बिग्रिएर लाखौँ नोक्सान भएको उनीहरुको गुनासो छ

टीका खतिवडा। मङ्गलबारे, ७ वैशाख : देशैभरको लकडाउनका कारण बेला भएको चिया टिप्न नपाउँदा छिप्पिएला भन्ने चिन्तामा रहेका इलामका चिया किसान अहिले भने खुशी भएका छन् । उनीहरुले चिया टिप्न