कृषि/पशुपंक्षी/वन्यजन्तु

आँप उत्पादन बढ्ने सङ्केतः औषधि छर्न नपाएपछि चिन्ता

जलेश्वर, २ वैशाख : महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन्

शहरमा बसेकाहरु फर्किएपछि गाउँको मुहार फेरिदै

धु्रबसागर शर्मा । गलेश्वर, २ वैशाख: भारतको मुम्बईस्थित पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका-२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर अहिले आफ्नै खेतीपातीमा व्यस्त हुनुहुन्छ । विगत २० वर्षदेखि काठमाडौंको गोंगबुमा

पुष्प व्यवसायी संकटमा

पेमा लामा । बनेपा, २ वैशाख : आफ्नो ग्रिन हाउसमा ढकमक्क फूल फुलेपनि धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरस्थित होरिजन नर्सरीका सञ्चालक वीरेन्द्र श्रेष्ठले हरेर दिन बिताउनुपरेको छ । “मेरो नर्सरीमा अहिले

कोरोनाले खरबुजा किसानको बिल्लीबाठ   

यज्ञराज आङदेम्बे । दमक, २ वैशाख : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण

मजदुरलाई रोगभन्दा भोक सहन गाह्रो

नारायण ढुङ्गाना । काठमाडौँ, १ वैशाख : चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान

लकडाउनले करोडौंँको केरा बारीमै कुहिन थाले

लम्की, ३० चैत : देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो ।

लकडाउनको मौका छोपी काठ तस्करी

अत्तरिया, ३० चैत : विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया,

उत्तरी हुम्लामा खाद्यान्न संकट

सिमकोट, २९ चैत : दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ । कोभिड–१९ को

लकडाउनकै समयमा गहुँ बाली भित्र्याउँदै  

धनगढी, २९ चैत : कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी(लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छ्रैनन् । लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको

कोरोनाका त्रासबीच तरकारीको सहजता  

मीना घोरसाइने । काठमाडौँ, २९ चैत : काठमाडौँ–१६ वनस्थलीकी शर्मिला थापा अचानक लकडाउनको खबरले त्रसित हुनुभयो । लकडाउन हुनुअगावै दैनिक उपभोग्य खाद्यान्न र ग्यास नपाइने हल्ला चलेपछि उहाँले त्यसको जोहो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.