कृषि/पशुपंक्षी/वन्यजन्तु

कृषि, पर्यटन र युवा “समृद्धिको आधार”

राजाराम कार्की । काठमाडौँ, २९ चैत: कोरोना भाइरस सङ्क्रमण फैलिनुअघि नै कामका लागि नेपालका झण्डै ४० लाख युवा मुलुक बाहिर थिए । सङ्क्रमण फैलिनु पहिले नै भारतलगायत अन्य केही मुलुकबाट

गाउँपालिकाले गहुँ काटिदिने भएपछि किसान खुशी

यसरी गहुँ हौसिएर आए पनि समयमा काट्न नपाउँदा भने यादव एक दिन अगाडिसम्म निकै चिन्तित देखिन्थे । गहुँ उत्पादन राम्रो भए पनि कोरोना माहामारीको त्रास र लकडाउनले मजदूर नपाएपछि खेतमै

कुखुरा व्यवसायी दैनिक २२ करोड नोक्सानीमा

नारायण अधिकारी । चितवन, २७ चैत : हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता

राप्तीमा छाडियो ५० गोही

चितवन, ९ चैत : राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १००

बीउ नपाउने कृषक, अब बीउ व्यापारी 

हेमन्त केसी । जाजरकोट, ९ चैत : गहुँको बीउका लागि कृषि कार्यालय तथा नगरपालिका धाउने भेरी नगरपालिका–१ कालेगाउँका कृषक अहिले आफैँ मूल बीउ उत्पादनमा जुटेका छन् । गहुँको बीउमा आत्मनिर्भर

कोरोना सन्त्रासको प्रभावले हरियो सागसब्जी निकै सस्तो

नारायण न्यौपाने । सानोठिमी (भक्तपुर), ८ चैत : विश्वमा फैलिरहेको कोभिड–१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ । कोभिड– १९ को सन्त्रासका कारण

तरकारीले बनायो आत्मनिर्भर, व्यवसायमा जम्दै महिला

काशीराम शर्मा । बाँके, ८ चैत : कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरुको दिन बित्ने गरेको छ

अपि नाम्पामा भेटिए साढे छ सय नाउर

वातावरण संरक्षण तथा परामर्श केन्द्र धनगढीको प्राविधिक सहयोगमा गरिएको नाउर गणना अनुसार हालसम्म ६८६ रहेका पाइएको हो । टेलिस्कोप, बाईनाकुलर, क्यामरा, जिपिएस आदीका माध्यमबाट गरिएको गणनामा संरक्षण क्षेत्रभित्र ११७ भाले

गिद्ध देखिए दैलेखमा

दैलेख, ३ चैत : जिल्लाका विभिन्न भूभागमा लोप हुँदै गएका गिद्ध देखिन थालेका छन् । मध्य पहाडमा बासस्थान हुने सुन गिद्ध, घाँटी खुइलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला

चौध वर्षपछि फल्यो गहुँ   

परशुरामधाम, २ चैत : बाढीले बगाएको १४ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिकाको बगरमा खेतीपाती गर्न थालिएको छ । विसं २०६४ को बाढीले ३६४ परिवारको हजारौँ रोपनी जमिन छिनभरमै बगर बनाएको थियो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.