कृषि/पशुपंक्षी/वन्यजन्तु

नेपालमा ८१ हजार हेक्टर जमीनमा उखु खेती, वैज्ञानिक र प्रविधिको अभाव

सुरेश झा । हेटौँडा, १९ फागुन : नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा

स्याउको बोट बेचेरै करोडौँको कमाइ

उपेन्द्र न्यौपाने । सिञ्जा, १८ फागुन : जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाउनुभयो । उहाँको नर्सरीबाट रिखेवडार स्याउ पकेट

गिद्धको नयाँ प्रजाति

जाजरकोट, १६ फागुन : प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक

एक सिङ्गे गैँडा गणना चैत १ गतेदेखि

चितवन, १३ फागुन : दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा

बङ्गुरपालनमा क्रियाशील वडाध्यक्ष

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, १३ फागुन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बङ्गुरपालन व्यवसाय शुरु गर्नुभएको छ । आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बङ्गुरपालनमा

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा 

गुल्मी, १२ फागुन : नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरुको

अलैँची मूल्यमा भारी गिरावट

खाँदबारी, १० फागुन : कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका

चार महिनादेखि बन्द खनजोत शुरु

सर्जना कार्की । रुकुमपूर्व, १० फागुन : रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाअन्तर्गत तकवासीले खेतबारीमा खनजोत कार्य शुरु गरेका छन् । चार महिनादेखि बन्द गाउँको खनजोत गएको बुधबारबाट शुरु भएको हो । त्यसका लागि आवश्यक

शिवरात्रिमा उखु पड्काउने बढे, खेती गर्ने घटे

वासुदेव पौडेल । पोखरा, ९ फागुन : पछिल्ला वर्षमा पोखरा र आसपासमा शिवरात्रिका दिन उखु पड्काउने क्रम फेशन जस्तै बनेको छ । के बालक, के वृद्ध जो कोहीले शिवरात्रिका अवसरमा

गोठमै आउँछन् दूध किन्ने ग्राहक

रामबहादुर थापा । बागलुङ, ९ फागुन : सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.