कृषि/पशुपंक्षी/वन्यजन्तु

बाजुराको सिमी जिल्ला बाहिर

गङ्गराज पण्डित । बाजुरा, १ फागुन : बाजुरा सामान आयात हुने तर यहाँको उत्पादन निर्यात भने न्यून हुने जिल्लामा पर्छ । जिल्लाका उत्पादन कुनै बजारसँग नजोडिएको र अरुको उत्पादन मात्र

मिहिनेत गरें कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ

युवराज विष्ट । भोजपुर, २९ माघ : राम्रो कमाईको मीठो सपना बोकेर आमचोक गाउँपालिका–९ दुम्माना आमबोटका रोशन मगरले वैदेशिक रोजगारीका लागि २०७१ सालतिर कतार पुग्नुभयो । उहाँले त्यहाँ मार्बल बनाउने

बट्टाइपालनमा युवाको आकर्षण

रामपुर, २८ माघ : रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवक आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टार्इं पाल्न शरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ ।

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

नारायण अधिकारी । चितवन, २८ माघ : नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी

‘पोखरेली जेठोबूढो’ प्रवद्र्धन गर्न कृषकलाई सहयोग

चिप्लेढुङ्गा, २७ माघ : पोखराको पहिचानका रूपमा रहेको बास्नादार धान प्रवद्र्धन गर्ने नीतिअनुरूप पोखरा महानगरपालिकाले धान उत्पादक किसानलाई सहयोग गरेको छ । महानगरले प्रतिरोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी

कागती र आलुखेतीमा रामपुरका कृषकको आकर्षण

सुशीला रेग्मी । रामपुर (पाल्पा), २७ माघ : धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गर्नुभएको छ । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो

बिर्तामोडका कृषक प्राङ्गारिक खेतीमा

सुरेन्द्र भण्डारी । सुरुङ्गा, २६ माघ : सिङ्गो नगरलाई नै विषादी मुक्त बनाउने अभियान बिर्तामोड नगरपालिकाले शुरु गरेसँगै यहाँका कृषक प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । अहिले नगरपालिकाको सहयोगमा ‘एक

माछापालनमा रमाउँदै जनप्रतिनिधि 

कञ्चनपुर, २५ माघ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी

वनमा व्यावसायिक केराखेती, वार्षिक रु पाँच लाखसम्म आम्दानी

कृष्ण दर्नाल । पाल्पा, २३ माघ : यहाँका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् । निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खरिया फँडानी गरी व्यावसायिक

गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या

नारायण अधिकारी । चितवन, २३ माघ : चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएपछि अनुसन्धान थालिएको छ । माउले फुल पार्ने तर बच्चा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.