
सुरेन्द्र भण्डारी । सुरुङ्गा, २३ माघ : विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गर्नुभएका विर्तामोड नगरपालिका–४ का भक्तिप्रसाद तिवारी ‘विदुर’ ले २०६५ सालसम्म राष्ट्रिय जनमोर्चा पार्टीमा रहेर सक्रिय राजनीति गर्नुभयो । सिङ्गो

सन्तोष शर्मा । बनियानी, २३ माघ : “तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ”, झापा विर्तामोड–७ का कृषक होमप्रसाद अधिकारी

घोराही, २२ माघ : पूर्वी रूकुमको भूमे गाउँपालिका–१ लुकुमबाट चिसो छल्न र चराउन दाङको घोराही उपमहानगरपालिका–१९ पाँचपोखरीमा ल्याइएका भेडामा‘ पिपिआर रोग’ भएको पुष्टि भएको छ । समयमा उपचार नपाउँदा करीब
हरिकुमार राई । गाईघाट, २२ माघ : सामान्य आर्थिक लगानी गरेर पनि निरन्तर पेशामा आबद्ध हुन सके आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, गाईघाटका भीमप्रसाद लिम्बू

गलकोट, २२ माघ : बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गर्नुभएको छ । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गर्नुभएको हो
सुरेन्द्र भण्डारी । सुरुङ्गा, २२ माघ : झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ ।

कृष्ण दवाडी । कास्की, २२ माघ : माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका

शेरबहादुर सिंह । भीमदत्तनगर, २१ माघ : दश वर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यावसायिकरुपमा बाख्रापालनमा लाग्नुभएको छ । “सानैदेखि आफ्नै ठाउँमा केही

रवीन्द्र काफ्ले । फिदिम, २१ माघ : अलैँचीको उचित बजार मूल्यका लागि स्वदेशमा खपत बढाउन पहल गरिने भएको छ । पूर्वी पहाडमा ठूलो मात्रामा उत्पादन हुने अलैँचीले बजार र उचित

विजय रावत । खलङ्गा, २१ माघ : जुम्लाको तिला गाउँपालिका–१ राराका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु