कृषि/पशुपंक्षी/वन्यजन्तु

कृषि यान्त्रिकीकरणमा जोड : किसानलाई अनुदानमा कृषि औजार वितरण

बनेपा, १४ माघ : कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र

व्यावसायिकरुपमा भैँसीपालनका लागि रणनीति तय

कृष्ण दवाडी । कास्की, १३ माघ : करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ उत्पादनमा छ प्रतिशत योगदान रहेको भैँसीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता महशूस भएको

तोरीमा आत्मनिर्भर हुँदै झापा

भद्रपुर, १३ माघ : कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने

कुरिलो खेतीमा कृषकको आकर्षण

बेझाड, १३ माघ : पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यावसायिक तवरबाट कुरिलो खेती गर्न

उचित मूल्य नपाउँदा उखु किसान मर्कामा

चन्द्रौटा, १२ माघ : कपिलवस्तुमा सुगर मिल नहुँदा सरकारले तोकेको उखुको मूल्य किसानले पाउन सकेका छैनन् । शिवराज नगरपालिका–७ जवाभारीमा लामो समयदेखि सञ्चालनमा रहेको महालक्ष्मी सुगर मिल अन्यन्त्र सरेपछि कपिलवस्तुका

प्राङ्गारिक कृषि मेला माघ १७ देखि पाटनमा

काठमाडौँ, १२ माघ : प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना

प्लटिङले मासिँदै खेतीयोग्य जमीन

काशीराम शर्मा । बाँके, ११ माघ : नेपालगञ्ज उपमहानगरपालिका–१८ का गयाप्रसाद बर्माले १३ वर्षमा १० कट्ठा जग्गा बिक्री गर्नुभयो । उहाँसँग सात कट्ठा जग्गा मात्रै बाँकी छ । उहाँ आफैँले

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

कृष्ण दर्नाल । पाल्पा, ११ माघ : व्यावसायिक मौरीपालनबाट यहाँका किसानको जीवनशैलीमा सुधार आएकोे छ । कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा मौरीपालन व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि

कृषकलाई गाईका बाच्छाबाच्छी हुर्काउनै समस्या 

बेझाड (पाल्पा), ११ माघ : रामपुर नगरपालिका–६ कौवा बस्ने विष्णुदेवी गैरेले गाईपालन व्यवसायबाट राम्रै कमाई लिनुभयो । आजभन्दा सात वर्षअघि दुईवटा गाईबाट व्यवसाय शुरु गर्नुभएकी गैरेले दूध उत्पादन राम्रो भएपछि

चौध किलोको भाले !

रामबहादुर थापा । बागलुङ, १० माघ : उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चाहार्छ, चारो टिप्छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.