
कृष्ण दर्नाल । पाल्पा, २१ माघ : बहुगुणकारी कालो धानका विशेषता रहेको ‘जी–६० ब्ल्याक राइस’ खेतीप्रति पाल्पाका किसान आकर्षित हुँदै गएका छन् । किसानको लगानीमा परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त

टीका खतिवडा । मङ्गलबारे, २० माघ : इलाम बजारका फलफूल व्यापारी बालकुमार पोख्रेलले बेच्नका लागि जति एभोकाडो खोज्नुभयो तर मागअनुसार पाउन सक्नुभएन । एक विशेष प्रकारको फलका रुपमा परिचित एभोकाडोको

गोपालप्रसाद बराल । महोत्तरी, १९ माघ : मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ । किसानले

वासुदेव पौडेल । पोखरा, १९ माघ : विद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र आसपासका

कृष्ण दवाडी । कास्की, १८ माघ : गण्डकी प्रदेशमा गत वर्षबाट शुरु भएको चक्लाबन्दी खेती कार्यक्रमले उत्पादन बढेपछि कृषक उत्साहित भएका छन् । खेती गर्दा सजिलो, लागत कम, तथा उत्पादनमा

पवित्रा घिमिरे । तानसेन, १६ माघ : पाल्पामा विदेशबाट फर्केका युवाको च्याउखेतीमा आकर्षण बढ्न थालेको छ । युवाहरुले निस्दी गाउँपालिका वडा नं ५ गेझा, ढुङ्गानाबेँसी, वेलडाँडामा विभिन्न च्याउ फार्म सञ्चालन

सन्तोष पुर्कुटी । ताप्लेजुङ, १६ माघ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित याम्फुदिनका ममलाल राईको एउटा याक तीन हप्ताअघि भालुको सिकार बन्यो । चिण्डे चोक खर्कमा चरनकै क्रममा उक्त याक भालुको सिकार

इनरुवा, १५ माघ : काम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ, सुनसरीको कोशी गाउँपालिका–३ का धर्मेन्द्र विश्वासले । रोजगारी नपाएर दैनिक रुपमा मोटो रकम खर्च गरेर

रामबहादुर थापा । बागलुङ, १४ माघ : पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा

खोटाङ, १४ माघ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको काम अन्तिम चरणमा पुगेको छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अग्र्यानिक