
काशीराम शर्मा । बाँके, १० माघ : नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलसम्शेर राणा र उहाँका दाजु सुमेरशम्शेर राणाले जानकी गाउँपालिका–३ मा करीब १७४ बिघा क्षेत्रफलमा फलफूल, माछा, कुखुरा, तरकारीजस्ता कृषिजन्य
गोपालप्रसाद बराल । महोत्तरी, १० माघ : श्रीपञ्चमी पर्व नजिकिँदै गर्दा यसपालि कृषि श्रमिक पुज्न नपाउने चिन्ताले जिल्लाका किसान चिन्तामा परेका छन् । मिथिला परम्परामा वसन्त पञ्चमी र श्रीपञ्चमी पनि भनिने

सुशीला रेग्मी । बेझाड, १० माघ : पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन्

मोहन पौडेल । परासी, १० माघ : थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी

सुरुङ्गा, १० माघ : झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गर्नुभएको पाँच वर्ष बढी भयो । व्यावसायिक रुपमा सुपारी खेती गर्दै आउनुभएका उहाँले सुपारी बगानभित्रै मरिच

वासुदेव पौडेल । पोखरा, ९ माघ : तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण

हरिवन, ८ माघ : सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसान फेरि आन्दोलित भएका छन् । गत पुस १८ गते सरकार र उखु किसान सङ्घर्ष समितिबीच भएको सम्झौतामा

ध्रुवसागर शर्मा । गलेश्वर, ७ माघ : स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मिहिनेत गरी थोरै पैसा कमाउन विदेशिनेहरूलाई म्याग्दीका केही पौरखी युवाहरुले

कृष्ण दर्नाल । पाल्पा, ७ माघ : व्यावसायिक सुन्तला खेती यहाँका स्थानीयवासीको जीवनशैलीमा परिर्वतन ल्याउन सफल बनेको छ । यहाँका ३० घरपरिवारले व्यावसायिकरुपमा सुन्तला खेती गरेर मनग्गे आम्दानी गरेसँगै उनीहरुको

वासुदेव पौडेल पोखरा, ६ माघ : हाम्रो समाजले देखे जानेको तर खासै नबुझेको चरा हो, लाटाकोसेरोे तथा हुचील । किसानको साथी भनेर चिनिने यो चरा पछिल्ला वर्षमा लोप हुँदै जान