कृषि/पशुपंक्षी/वन्यजन्तु

डढुवा रोगले गोलभेंडा खेती सखाप

विनोदसिंह विष्ट । बैतडी, ९ फागुन : डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित

मेन्था खेतीमा रमाउँदै किसान

दुर्गा देवकोटा । लम्की, ९ फागुन : पछिल्लो समय कैलालीका किसान परम्परागत खेतीभन्दा अन्य खेतीमा रमाउन थालेका छन् । धान, गहुँ तोरीजस्ता बालीबाट सोचेजस्तो आम्दानी नपाएपछि थप आम्दानी बढाउन जडीबुटी

२९ वर्षदेखि कुखुराको व्यापारमा छविलाल

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ८ फागुन : बिहानीको झिसमिसेमै गाउँगाउँमा साइकल गुडाउँदै स्थानीय जातका कुखरा खोज्दै हिँड्नु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका छविलाल सार्कीको दिनचर्या नै हो । सार्कीलाई स्थानीय बासिन्दाले

एक अर्बकोे तरकारी निर्यात

शङ्खर पहाडी । सर्लाही, ७ फागुन : लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी

पाँच सय रोपनीमा सामूहिक आलु खेती

वालिङ, ७ फागुन : स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका हुन्

कृषि मेलामा ५३ किसान पुरस्कृत

धादिङ, ६ फागुन : नीलकण्ठ नगरपालिका–३ खुलामञ्चमा आयोजित सातौँ धादिङ महोत्सवमा भएको कृषि मेला प्रदर्शनीमा ५३ किसान पुरस्कृत भएका छन् । प्रदर्शनीमा जिल्लाभरबाट २६१ किसानको चार सयभन्दा बढी कृषि उपज

तरकारी खेतीमा आत्मनिर्भर बन्दै रामपुरका महिला

सुशीला रेग्मी । रामपुर, ५ फागुन : यस क्षेत्रका महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा

तरकारीखेतीमा रम्दै बादी तथा गन्धर्व महिला

नारायणी रजौरे । दाङ, ३ फागुन : बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व आजभोलि विहानदेखि तरकारीबारीमा काम गर्न व्यस्त हुनुहुन्छ । अहिले उहाँ मात्र होइन त्यहाँका अतिविपन्न समुदायका १० महिला

विदेश छाडेर तरकारी खेतीमा गोदार

पुरुषोत्तम थापा । दैलेख, ३ फागुन : खोलाछेउको बस्ती, नजिकै तरकारी फार्म । लटरम्म तरकारी । मेहनत पनि कम छैन । मातृभूमिमै केही गर्न सकिन्छ भन्ने अठोटका साथ डुङ्गेश्वर गाउँपालिका–६ का

कृषि केन्द्रलाई १० करोड अनुदान दिइने

हेटौँडा, १ फागुन : वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक/एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.